NewsKoseli.Com

एमालेकै नेतृत्वमा राष्ट्रिय सरकार बन्छ: पूर्वप्रधानमन्त्री खनाल

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताएका छन् । प्रेस चौतारी नेपाल इलामले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांंग्रेसलगायत अरू दल पनि वर्तमान सरकारमै सहभागी भएर राष्ट्रिय...बाँकी

प्राज्ञिक आदानप्रदानका लागि एमाले टोली चीन प्रस्थान

चीनको छेन्दुस्थित सिचुवान विश्वविद्यालयको निमन्त्रणामा प्राज्ञिक आदानप्रदानका लागि नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । एमालेको केन्द्रीय स्कुल विभागले सञ्चालन गर्ने पार्टी स्कुलको कार्यालयसमेत रहेको तुल्लीलाल स्मृति...बाँकी

बिचल्लीमा छन् जुरेका पहिरो पीडित

‘हाम्रो घर कहिले बन्छ ?’ जुरे अवलोकन गर्न आइपुगेका पत्रकारलाई स्थानीयवासी बुद्ध तामाङले सोधेको प्रश्न हो यो । तामाङ २० महिना पहिले २०७१ साउन १७ गते २ बजे राति सिन्धुपाल्चोकको जुरे र माङ्खा गाविसको सिमानामा...बाँकी

मुस्ताङका तीन गाउँ पिउनेपानी बिहिन

अत्यधिक खडेरीका कारण हिमाली जिल्ला मुस्ताङका तीन गाउँ खानेपानी बिहिन भएका छन । खडेरीका कारण खाने पानीको चरम अभाव सिर्जना भएको हो । खानेपानीको अभावमा स्थानीयवासी बसाइँसराइ गर्ने अवस्थामा समेत पुगेका छन् । हिउँदको मौसममा...बाँकी

एमाले बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने

नेकपा एमालको केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । हिजो नै वजाफ दिने कार्यक्रम रहे पनि ढिला गरी बैठक सुरु भएको र लेखा...बाँकी

मधेसी मोर्चा सरकारलाई जवाफ दिने तयारीमा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन र सरकारसँग वार्ताको तयारीका विषयमा छलफल गर्ने भएको छ । बिहान ११ बजेपछि संघिय समाजवादी फोरमको कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि गरेको आग्रहमा जवाफ दिनेछ ।...बाँकी

आज चैते दशैं देशैभर मनाइँदै

आज चैते दशैं, हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन चैते दशैं मनाउने गरिएको छ । आजको दिन दुर्गाभवानीको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व...बाँकी