newskoseli.Com

जायज र उचित माग पूरा हुने प्रधानमन्त्रीकाे अाश्वासन

 प्रधानमन्त्री केपी शर्मा ओलीले जायज र उचित माग पूरा गराउनका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन्। युवा सङ्घ नेपालको २६औँ स्थापना दिवसको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “जोसुकैका जायज र उचित माग पूरा हुन्छन्, त्यसका लागि आन्दोलन गर्नु पर्दैन, सरकारले बोलाएका बेला वा...बाँकी

क्रान्तिकारी माओवादी फुट्यो बैद्यलाई कार्वाही गरी बादल अध्यक्ष चुनिए

लामो तिक्ततापछि अन्ततः बैद्य माओवादी औपचारिक रुपमा फुटेको छ । अध्यक्ष मोहन वैद्यले जेठ १ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक स्थगित गरेपछि आक्रोशित भएका सो पार्टीका महासचिव रामबहादुर थापा बादलले शनिवार पार्टी एकताको पक्षमा रहेका आफ्नो पक्षको छुट्टै बैठक बोलाएर औपचारिक रुपमा पार्टी फुटाएका छ...बाँकी

माअाेवादी एकतामा विप्लव माअाेवादीकाे अापत्ति

विभाजित पाँच माओवादीहरु एकता प्रक्रिया अगाडि बढाइरहेको बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भने आपत्ति जनाएको छ । माओवादीबीच हुने भनिएको एकता प्रक्रियामा पार्टीको तर्फबाट कोही पनि सभागी नहुने भन्दै माओवादीले विज्ञप्ती नै जारी गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले पार्टी एकताको ...बाँकी

दहीखोला बजारमा पहिरो, एकको मृत्यू , कर्णाली राजमार्ग अबरुद्ध

  कालिकोट र दैलेखको सीमानामा पर्ने दहीखोला बजारमा शुक्रबार ५ बजे गएको पहिरोले एक महिलाको ज्यान जानुको साथै कर्णाली राजमार्ग अबरुद्ध भएको छ । पहिरोमा पुरिएर दैलेख पिपलकोट गाबिस ६ की गीता थापा मगरको मृत्यु भएकोछ भने एक जना सडकमा काम गर्ने मजदुर बेपत्ता भएका छन् । सडकमा काम गर्ने मजदुरको सना...बाँकी

सर्वदलीय बैठक निष्कर्षहीन

व्यवस्थापिका संसद नियमावलीमा देखिएको विवाद समाधानका लागि बोलाइएको सर्वदलीय बैठक निष्कर्षहीन भएको छ । नियमावलीमा देखिएको विवादलाई सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका दललाई छलफलका लागि बोलाए । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब दुई...बाँकी

सवारी चलाउदा हाेसियार ! धेरै जरिवाना तिर्नु पर्ला

अाजदेखि लागु हुने गरि ट्राफिककाे नयाँ जरिवाना शुल्क कायम भएकाे छ । लापर्वाही गरि सवारी साधन चलाउदा पूरानाे जरिवानामा थाेरैमा रू २५ देखि बढिमा १ हजारसम्म कयम थियाे भने नयाँ जरिवाना शुल्कमा ५ सय देखि १ हजार ५ सयसम्म ताेकिएकाे छ । गृहमन्त्रीले नयाँ व्यवस्था तत्काल लागु नहुने भने पनि ट्राफिक प्रहरिले भन...बाँकी

वैद्य माओवादी फुट नजिक, बादल समुहको छुट्टै बैठक आज

मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी विभाजनको नजिक पुगेको छ । भोलि बोलाइएको केन्द्रीय समिति बैठकमा रणनीति तय गर्न महासचिव रामबहादुर थापा र अध्यक्ष वैद्य समुहका नेताहरु आज फरक फरक छलफल गर्दैछन् । वैद्य नेतृत्वका नेताहरु पार्टी एकता गर्ने विपक्षमा उभिएपछि थापा सहितका केही नेता एकीकृ...बाँकी

नयाँ एचआइभी सङ्क्रमित भेटिए

रूपन्देही जिल्लामा ८५ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । गत वर्षभन्दा यो वर्षमा नयाँ एचआइभी सङ्क्रमितको सङ्ख्यामा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका रुपन्देहीका प्रमुख टङ्कप्रसाद चापगाईंले यो आवमा ८५ जना नयाँ एचआइभी सङ्क्रमित...बाँकी

प्रचण्ड र शेरबहादुरलार्इ जेल हाल्न चेतावनी

जनयुद्ध शुरु भएको २० बर्ष र शान्तिप्रक्रिया शुरु भएको १० बर्षपछि आधा दर्जन टुक्रामा विभक्त मओवादी नेताहरु शुक्रबार एउटै मञ्चमा देखिए । काठमाडौंंको भृकुटीमण्डपस्थित सभागृहमा पाँच दलीय संयुक्त समितिले आयोजना गरेको मञ्चमा उभिएर नेताहरुले बृहत शान्ति सम्झौताको मर्म र भावनाअनुसार काम नभएकोप्रति कडा आलोचन...बाँकी

सर्वोच्चले खारेज गर्‍यो एमाले–एमाओवादी सहमतिविरूद्धको रिट

एमाले अध्यक्ष केपी अाेली नेतृत्वकाे सरकार ढल्नै लाग्दा त्यसलार्इ टिकाउनेगरी गतसाता एमाले–एमाअाेवादीबीच भएकाे नाैबुँदे सहमतिविरुद्ध २७ वैशाखमा परेको रिटलार्इ सर्वोच्च अदालतले खारेज गरिदिएको छ । शुक्रबार का.मु. प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासले उक्त सहमति दुई राजनीतक दलहरूबीच भएको राजनीतिक द...बाँकी