२९ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
गैर अावासिय नेपाली सघंका पूर्व अध्यक्ष डा. उपेन्द्र महताेले पानामा पेपर्सले सार्वजनिक गरेकाे नाममा उनकाे पनि नाम जाेडिएपछि अाज एक विज्ञप्ति निकाल्दै विदेशमा अाफ्नाे लगानि रहेकाे र त्याे सम्वन्धित देशकाे कानुन अनुसार वैधानिक रहेकाे बताएका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्, 'मैले विदेशमा जेजति लगानी...बाँकी
२९ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
काठमाडौँ, २९ वैशाख । विसं २०७३ को पुससम्ममा रेल कुदाउने गरी निर्माणको तयारी गरिएको जयनगर–बिजुलपुरा रेलमार्ग भारतको अघोषित नाकाबन्दीका कारण एक वर्ष ढिला हुने भएको छ ।
नेपालमा रेलमार्ग विगत वर्षदेखि नै सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा पर्दै आएको राष्ट्रिय गौरवको आयोजना भए पनि नाकाबन्दी, प्रा...बाँकी
२९ बैशाख, २०७३ |
न्युजकोसेली संवाददाता
एमाओवादी र एमाले बीच भएको नौ बुदे सहमतिको बिरुद्ध द्वन्द्व पीडित तथा मानव अधिकार क्षेत्रका अगुवाहरुले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार नाराबाजी गरेका छन् । मावन अधिकार विरोधी सहमति रद्द गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।
केहि दिन अघि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र न...बाँकी
२९ बैशाख, २०७३ |
विराटनगर, २९ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढ्ने भएकाले अब वार्ताम...बाँकी
२९ बैशाख, २०७३ |
नेकपा मालेको सातौँ राष्ट्रिय महाधिवेशनबाट सिपी मैनाली पुनः महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् ।
यही वैशाख २५ गतेदेखि सुरु भएको महाधिवेशनले मैनालीलाई महासचिवमा निर्वाचित गरेको हो ।
महाधिवेशनले मैनालीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । त्यसमध्ये ५४ महाधिवेशनबाट...बाँकी
२९ बैशाख, २०७३ |
सुख्खा खडेरीका कारण यो वर्ष यहाँका ४४ वटा वनमा डढेलो लाग्दा एक हजार चार सय हेक्टर वन क्षेत्र सखाप भएको छ । जिल्ला वन कार्यालय झापाका अनुसार यीमध्ये चुरे क्षेत्रका वनमा सबैभन्दा धेरै आगलागी भएको हो ।
विष्णेटार इलाका वन कार्यालयअन्तर्गत महमाई, चुलाचुली इलाका वन कार्यालय अन्तर्गतको चुलाचुली, लक्ष...बाँकी
२८ बैशाख, २०७३ |
न्युजकोसेली संवाददाता
झन्डै १ महिनादेखि केन्द्रीय समितिकाे बैठक बाेलाउन अस्वीकार गर्दै अाएका अध्यक्ष मोहन वैद्यले जेठ २ गते बस्नेगरी पार्टी केन्द्रीय समितिकाे बैठक बाेलाइदिएपछि उनलार्इ समेत एमाअाेवादीसँग गर्ने एकतामा सहभागिता जनाउन मनाउने भन्दै मंगलबार बाेलाइएकाे महासचिव थापापक्षीय केन्द्रीय समितिकाे बैठक स्थगित भएकाे छ ...बाँकी
२८ बैशाख, २०७३ |
नेपाल सङ्घीय गणतन्त्रमा प्रवेश गरेपछि स्थापना भएको नारायणहिटी दरबार सङ्ग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ ।
शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले पर्यटकहरुको ओ...बाँकी
२८ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष माेहन वैद्यले जेठ २ गते बस्नेगरी पार्टी केन्द्रीय समितिको बैठक बोलाएका छन् । महासचिव रामबहादुर थापाले मंगलबारका लागि बाेलाएकाे बैठकलार्इ 'अवैधानिक' भएकाे दावी गर्दै वैद्यले १ गते सम्पर्क र २ गते केन्द्रीय समितिकाे बैठक बस्ने भन्दै केन्द्रीय नेताहरूलार्इ सूचित ...बाँकी
२७ बैशाख, २०७३ |
सिबी अधिकारी
जारी संविधानमा सङ्घीयतालगायतका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धन आबद्ध दलहरुबीच नै असन्तुष्टि चुलिएको छ ।
तराई मधेस केन्द्रित राजनीतिक दलले मोर्चाबन्दी गरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनाएर आन्दोलन गर्दै आएका थिए । लामो समयको तराई आन्दोलनपश्चात् आन्दोलन कमजोर बन्दै गएपछ...बाँकी