२० बैशाख, २०७३ |
गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान जारी गर्न प्रमुख दल एक भएजस्तै संविधान कार्यान्वयन गर्न पनि प्रमुख दल एक हुनुपर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ, सुर्खेतले अाइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री बस्नेतले कुनै दल सरकारमा र कुनै दल प्रतिपक्षमा बस्दा लोकतन्त्र कमजोर हुन...बाँकी
२० बैशाख, २०७३ |
आफूहरुको पहिचान खुल्नेगरी नागरिकता पाएपछि तेस्रो तथा समलिङ्गी उत्साहित भएका छन् । वर्षाैंदेखि आफूहरुले पहिचान खुल्नेगरी नागरिकता पाउनुपर्ने माग गर्दै आएका तेस्रो तथा समलिङ्गीले संविधान जारी भएपछि नागरिकता लिन सजिलो भएको अनुभव रुपन्देहीमा गरेका छन् ।
नयाँ संविधान लागू भएपछि आफूहरुलाई जिल्ला प्रशासन ...बाँकी
१९ बैशाख, २०७३ |
न्युजकोसेली संवाददाता
अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) को अवसरमा आइतबार लिखित सन्देश सम्प्रेषण गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले सबैमा शुभकामना व्यक्त गरेका छन् ।
‘आज विश्वभर र नेपालमा पनि मजदुरहरू र कम्युनिस्ट क्रान्तिकारीहरूले अन्तर्राष्ट्रिय मजदुर दिवसका रूपमा मई दिवस मनाइरहेका छन् । अमेरि...बाँकी
१९ बैशाख, २०७३ |
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नयाँ संविधान घोषणासँगै आफूहरुले उठाउँदै आएको वर्गसङ्घर्षको मुद्दा समाप्त भएको जनाएको छ । मे दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घले अाइतबार भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा एमालेका नेताहरुले लामो समयदेखि वर्गशत्रुको विषयमा पार्टीले कुरा उठाएको र अब वर्...बाँकी
१९ बैशाख, २०७३ |
दिया चन्द
नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा माअाेवादीले नवलपरासीकाे गैंडाकाेटस्थित अक्सफाेर्ड कलेजमा अाक्रमण गरेकाे छ । शनिबार राति नेकपा माअाेवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) ले अाक्रमण गरी कलेजकाे झ्याल-ढाेकाका सिसाहरू ताेडेकाे हाे ।
कलेजले विद्यार्थीहरूबाट ताेकिएकाे भन्दा चर्काे शुल्क लिएकाले...बाँकी
१९ बैशाख, २०७३ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माअाेवादी) का महासचिव रामबहादुर थापा एमाअाेवादीसँग एकता गरी उपाध्यक्ष बन्ने भएका छन् । त्यसैगरी साेही पार्टीकी प्रवक्ता पम्फा भुसाल एमाअाेवादी सचिव बन्ने भएकी छन् ।
अध्यक्ष माेहन वैद्यकाे असहमतिका बाबजुदर महासचिव थापाले अाफ्नाे पक्षमा केन्द्रीय समितिमा बहुमत ...बाँकी
१९ बैशाख, २०७३ |
१२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस अाज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ ।
विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दे मे १ मनाउन लागेका हुन् । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्य...बाँकी
१८ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
विभिन्न मधेसकेन्द्रित दलका नेताहरुले सरकारसँग आफूहरुले परिणाममुखी वार्ता चाहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारसँग मधेसी मोर्चाले परिणममुखी र उपलब्धिमूलक वार्ता चाहेको बताए ।
उनले भने, “सरकारले मोर्चालाई वार्तामा बो...बाँकी
१८ बैशाख, २०७३ |
धुन्चे रसुवा, १८ वैशाख । केरुङबाट स्याउ बोकी काठमाडौँतर्फ जाँदै गरेको कन्टेनर डिब्बा राम्चे गाविस–१ मूलखर्कमा पल्टँदा पासाङ ल्हामु राजमार्ग बन्द भएको छ ।
गए राति १० बजेको समयमा ओभरलोडका कारण ना ६ ख ३०२१ नम्बरको कन्टेनर सडकमै पल्टिएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
सडक...बाँकी
१७ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष (आव)को बजेट जनताले सम्झिरहने खालका आउने दावी गरेका छन् ।
संवैधानिक व्यवस्था अनुसार आउँदो जेठ १५ गते ‘आव’को बजेट ल्याउनु पर्ने बाध्यता सरकारले व्यहोरिरहेका बेला प्रधानमन्त्री ओलीले ल्याउन लागेको नयाँ नीति र कार्यक्रमसहितको बजेट जनताले सधैँभरी सम...बाँकी