२२ बैशाख, २०७३ |
मंगलबार राति वर्तमान सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले) र सत्ता साझेदार एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्याे ।
बैठकमा संसद् सञ्चालन, सरकारको आगामी नीति तथा कार्यक्रम, बजेट र सरकार सञ्चालनका विषयमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ ।
बैठकमा ...बाँकी
२२ बैशाख, २०७३ |
नारायण ढुङ्गाना
विधान संशोधन प्रस्ताव पेस हुनै नपाई चितवनको रत्ननगरमा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा सम्पन्न भएको छ । श्रमजीवी पत्रकारको हकहितको पक्षमा रही प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै ११ बुँदे ‘चितवन घोषणापत्र’ जारी गरेर साधारणसभा मंगलबार राति सम्...बाँकी
२२ बैशाख, २०७३ |
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न नसकेका कारण देशमा बेरोजगार समस्या बढ्दै गएको बताएका छन् ।
रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्ति अभियानले खुलामञ्चमा आयोजना गरेको सामूहिक आमरण अनशनमा मंगलबार ऐक्यबद्धता जनाउँदै उनल...बाँकी
२१ बैशाख, २०७३ |
सरकार गठनका बेला नेकपा (एमाले) सँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै एकीकृत नेकपा (माओवादी) को संसदीय दलको बैठकमा सरकारकाे तीव्र आलोचना भएको छ ।
सरकार गठनको समयमा एमाले र एमाओवादीबीच भएको सहमतिअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत द्वन्द्वकालीन मुद्दा समाधान गर्ने भन्ने भए पनि पछिल्लो पट...बाँकी
२१ बैशाख, २०७३ |
प्रहरीलाई घूस खुवाउन खोज्ने लागूऔषध एम्फेटामाइनको कारोबारी पूर्णबहादुर पाख्रिन तामाङलाई ५० लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
धादिङ सत्यदेवी स्थायी ठेगाना भई काठमाडौँ र नुवाकोटका विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका उनलाई बूढानीलकण्ठ नगरपालिकास्थित नीलोपुलबाट लागूऔषध नियन्त्रण ब्युरोले वैशा...बाँकी
२१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सडक दुर्घटनामा परी एमाले नेता भेदलाल ओलीको निधन भएको छ। बाँके, खासकुश्मा–२ कुसुम निवासी उनी पूर्वपश्चिम राजमार्गको कचनापुर–१ अगैयामा सोमबार बेलुका करिव ८ बजे मोटरसाइकल दुर्घटनामा परेका हुन्।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ओलीले चलाएको भे ६ प ८२७ नम्बरको मोटरसाइकल सडकमा बिग्रिएर रोकी रा...बाँकी
२१ बैशाख, २०७३ |
मंगलबारदेखि चालु हुने संसद्को दोस्रो अधिवेशनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते सम्बोधन गर्नेगरी व्यवस्थापिका–संसद सचिवालयले तयारी गरेको छ ।
नेपाल सरकारले ल्याउने नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था नयाँ संविधानमा छ । साेहीअनुरूप वैशाख २६ गते राष्ट्रपतिबा...बाँकी
२० बैशाख, २०७३ |
न्युजकोसेली संवाददाता
सरकारले किसानलाई ४ प्रकारमा वर्गीकरण गरेर निवृत्तिभरणको व्यवस्था गर्ने भएको छ । कृषि विकासमन्त्री हरिबोल गजुरेलले क्रान्तिकारी पत्रकार सङ्घ पाल्पाद्वारा साेमबार आयोजित पत्रकार सम्मेलनमा कृषि पेसालाई मर्यादित र सम्मानित बनाउनका लागि किसानलाई दिइने निवृत्तिभरणले तिनलाई उत्साह थप्ने बताए ।
'जग्गा बाँझ...बाँकी
२० बैशाख, २०७३ |
दिया चन्द
हिरासतमै अनशन बसेका आफ्ना केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला संयोजक प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको नेकपा माओवादीनिकट अनेरास्ववियु (क्रन्तिकारी) का ७ कार्यकर्तालाई प्रहरीले गिरप्तार गरेको छ ।
विरोध प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले अनेरास्व...बाँकी
२० बैशाख, २०७३ |
वैशाख १९, काठमाडाैं । मै बनाउँछु मेरो धरहरा राष्ट्रिय अभियानअन्तर्गत नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले ३ लाख ८७ हजार ४ सय १८ रुपैंयाको धरहरा पुननिर्माण कोष स्थापना गरेको छ । १ सय २७ औं मे दिवसको अवसरमा काठमाडौको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच नेकपा एमालेका महासचिव इश्वर पोखरेलको उपस्थि...बाँकी