१ जेष्ठ, २०७३ |
रूपन्देही जिल्लामा ८५ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् ।
गत वर्षभन्दा यो वर्षमा नयाँ एचआइभी सङ्क्रमितको सङ्ख्यामा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका रुपन्देहीका प्रमुख टङ्कप्रसाद चापगाईंले यो आवमा ८५ जना नयाँ एचआइभी सङ्क्रमित...बाँकी
१ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
जनयुद्ध शुरु भएको २० बर्ष र शान्तिप्रक्रिया शुरु भएको १० बर्षपछि आधा दर्जन टुक्रामा विभक्त मओवादी नेताहरु शुक्रबार एउटै मञ्चमा देखिए । काठमाडौंंको भृकुटीमण्डपस्थित सभागृहमा पाँच दलीय संयुक्त समितिले आयोजना गरेको मञ्चमा उभिएर नेताहरुले बृहत शान्ति सम्झौताको मर्म र भावनाअनुसार काम नभएकोप्रति कडा आलोचन...बाँकी
३१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
एमाले अध्यक्ष केपी अाेली नेतृत्वकाे सरकार ढल्नै लाग्दा त्यसलार्इ टिकाउनेगरी गतसाता एमाले–एमाअाेवादीबीच भएकाे नाैबुँदे सहमतिविरुद्ध २७ वैशाखमा परेको रिटलार्इ सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
शुक्रबार का.मु. प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासले उक्त सहमति दुई राजनीतक दलहरूबीच भएको राजनीतिक द...बाँकी
३१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
व्यवस्थापिका–संसद्ले गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सांसद ल्हरक्याल लामालाई पदबाट निलम्बन गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेक...बाँकी
३१ बैशाख, २०७३ |
उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले ज्येष्ठ नागरिकका लागि सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताएका छन् ।
थापाथली जनकल्याण परिवारले २६औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजना गरेको पुरस्कार तथा सम्मान कार्यक्रममा उपप्रधानमन्त्री मैनालीले विपन्न र हेप...बाँकी
३१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट भत्किएको ऐतिहासिक धरहरालाई नयाँ शैलीमा निर्माण गरिने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज धरहरा पुनःनिर्माणका लागि सोसाइटी अफ नेपलिज आर्किटेक (सोना) को सहयोग रकम ग्रहण गर्दै उहाँले धरहरालाई पहिलाकै स्वरुपमा बलियो र स...बाँकी
३१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सल्यान, ३१ वैशाख । सल्यान जिल्लामा बिहीबार बेलुका ४६ वर्षपछिकै ठूलो वर्षा भएको छ । बिहीबार बेलुका भएको भीषण वर्षाले वाफुखोला गाविसमा लाखौँको क्षति पुर्याएको छ ।
वर्षापछि आएको बाढीले वाफुखोला–३ मा रहेको दोभान बजारमा रहेका १२ वटा पसल बगाएको छ ।
यस्तै, स्थानीय चिनाली खोलामा रहेका ५० वटा घट्ट...बाँकी
३१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
राजधानीको सुरक्षा अत्यन्तै कडा पारिएको छ । लामो समयको मधेस आन्दोलन अब काठमाण्डौ केन्द्रित गर्ने मोर्चाको निर्णय र पुर्व निर्धारित कार्यक्रम अनुसार जेठ २ गते सिंहदरबार घेराउ गरी अन्तर्राष्ट्रियकरण गर्ने मोर्चाको निर्णयलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।
विशेष परिस्थितिका कारण सिर्...बाँकी
३१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सरकारले आगामी आव २०७३/७४ का लागि व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिएको छ ।
सरकारको आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २६ गते प्रस्तुत गरी सम्बोधन गरेका थिए ।
उक्त नीति तथा कार्यक्रममाथि संदनमा वैशाख २७ गतेदेखि भएको छलफल...बाँकी
३० बैशाख, २०७३ |
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसदमार्फत बिहीबार भूकम्प पुनर्निर्माणसम्बन्धी पाँच वर्षका लागि कार्ययोजना सार्वजानिक गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुस १० गतेदेखि कार्य सुरु गरेको थियो ।
प्रधानमन्त्री अाेलीले भूकम्पपश्चात पुनर्निर्माणसम्बन्धी स्पष्ट मार्गनिर्देशन कार्ययोजनाल...बाँकी