newskoseli.Com

४ ठाउँमा ४ मुख्य नेताबाट पुनर्निर्माण शुभारम्भ

भूकम्प गएको १ वर्षको स्मरण गर्दै सरकारले क्षतिग्रस्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणको काम विभिन्न ४ स्थानबाट सुरु गरेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्पदा पुनर्निर्माणको सुरुवात अनन्तपुर ...बाँकी

प्रधानमन्त्रीद्वारा भूकम्पमा दिवङ्गत भएकालाई श्रद्धाञ्जलि

गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरुप्रति आज राष्ट्रले श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरे । प्रधानमन्त्री ओलीले आज बिहान सुन्धारास्थित धरह...बाँकी

वैशाख १३ गते ४ सम्पदा पुनःनिर्माण एकै साथ

गत वर्ष वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेका पुरातात्विक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण चार सम्पदाको एकैसाथ पुनःनिर्माण सुरु गरिने भएको छ । पुरातत्व विभागले वैशाख १३ गते सोमबार प्रमुख चार दलका शीर्ष नेताबाट एकै समयमा पुनःनिर्माण सुरु गर्न लागेको महानिर्देशक भेषनारायण दाह...बाँकी

आगलागीबाट सात घर जलेर नष्ट

सल्यानको काप्रेचौर–३ सालडाँडामा आज विहान ११ बजेदेखि जंगलबाट सुरु भएको आगलागी साँझ ६ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । नजिकैको जङ्गलमा लागेको आगो वस्तीमा पसेपछि घर जलेको स्थानीय टेकराज पुलामीले जानकारी दिए । आगलागीबाट तिलाराम झेडी, जीतबहादुर आले, कविराम...बाँकी