NewsKoseli.Com

कोरियाली नेता किम रेल चढेर ट्रम्पसँग वार्ता गर्न भियतनामतिर

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन् । उनी रेल चढेर भियतनाम गएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुनका...बाँकी

होन्डाले प्लान्ट बन्द गर्दै, ३ हजार ५ सयको रोजगारी जोखिममा

कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीको सो प्लान्ट बन्द भएसँगै करिव ३ हजार ५ सय जनाको रोजगारी गुम्ने सम्भावना देखिएको छ ।...बाँकी

मङ्गलबारदेखि अमेरिका–चीन व्यापार वार्ता : ह्वाइट हाउस

संयुक्त राज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्ने गरी वासिङ्टनमा मङ्गलबारदेखि व्यापार वार्ता सुरु हुने घोषणा ह्वाइट हाउसले गरेको छ । बेइजिङमा यसअघि भएको वार्ता विनासहमति टुङ्गिएको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...बाँकी

अस्ट्रेलियाली संसद र पार्टीहरुको कम्प्युटर ह्याक : चीन र रूसमाथि आशंका

मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको अस्ट्रेलियाले जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ । दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा अनुसन्धाताहरुले छानबिन गरिरहेको...बाँकी

भेनेजुयली र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक

भेनेजुयलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टि गरेका छन् । दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई वटा बैठक भइसकेको जानकारी उनले शनिबार दिएका हुन् । ‘हामीले दुई...बाँकी

लेबनानलाई बेलायतको २० करोड डलर सहयोग

आर्थिक रुपले सङ्कटग्रस्त लेवनानको आर्थिक विकासमा योगदानका लागि संयुक्त अधिराज्य (बेलायत) ले २० करोड अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको लेबनानका लागि बेलायती राजदूत क्रिस रामप्लिङले बताएका छन् । लेवनानी विदेशमन्त्री जेब्रान बसिलसँगको भेटपछि रामप्लिङको...बाँकी

राजाकी दिदी (राजकुमारी) को घोषणा : ‘प्रधानमन्त्रीको उम्मेदवार बन्छु’

थाई राजकुमारी उबोलरतनाले मार्चमा हुने आम चुनावमा प्रधानमन्त्री पदका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेकी छन् । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै पनि सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो नै पहिलो घटना हो ।...बाँकी

विद्रोही समूहबीच झडप, कम्तिमा १९ को मृत्यु, ३५ घाइते

उत्तरी सिरियामा दुई विद्रोही समूहबीच परस्परमा भएको झडपका क्रममा कम्तिमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानवअधिकारीवादी संस्थाहरूले जनाएका छन् । सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर...बाँकी

पर्यटक बसमाथि बम आक्रमण : प्रहरीद्वारा मारिए ४० विद्रोही

शुक्रबार साँझ पर्यटक बसमाथि बम आक्रमण गर्ने शंकास्पद ४० जना विद्रोही इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन् । बम आक्रमणमा ३ जना भियतनामी पर्यटक र १ जना इजिप्टका पथप्रदर्शकको ज्यान गएको थियो । बसमा यात्रारत...बाँकी

बुहारीको ‘कु’ मा परेका पूर्वराष्ट्रपतिको निधन…

नाइजेरियाका पूर्वराष्ट्रपति शेहु शागरीको ९३ वर्षको उमेरमा निधन भएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनी सन् १९७९ देखि १९८३ सम्म नाइजेरियाको राष्ट्रपति थिए । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले शोक वक्तव्य प्रकाशित गरेर पूर्वराष्ट्रपतिको निधनप्रति...बाँकी