NewsKoseli.Com

सन् २०१७ भरिमा भूकम्पका ८ हजार धक्का !

सन् २०१७ मा चिलीमा ८ हजार ९४ पटक भूकम्पका साना–ठूला धक्का आएको महसुस भएको छ । उक्त सङ्ख्या सन् २०१० यताको सबभन्दा उच्च रहेको राष्ट्रिय भूगर्भ केन्द्रले बिहीबार जानकारी दिएको छ । चिलीमा भूकम्पका धक्काहरु...बाँकी

डेंगुको खोपबाट १४ बच्चाको मृत्यु !

फिलिपिन्समा डेंगुको खोपका कारण १४ जना बालबालिकाको मृत्यु भएको आशंकासहित अनुसन्धान सुरु गरिएको छ । स्वास्थ्यमा सतर्कता अपनाउँदै सरकारले प्रतिबन्ध लगाएको खोप नै उनीहरुको मृत्युको कारण हुन सक्ने आशङ्का गरिएको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।...बाँकी

ट्रम्पले राष्ट्रपतिमा जित्दा किन रोइन् उनकी श्रीमती ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चा विश्वभर छ । उत्तर कोरियाली शासक किम जोङ उनसँगको वाकयुद्धका कारण पनि उनी विश्वका मिडियामा दिनहुँजसो ‘हेडलाइन समाचार’ बनिरहेका छन् । त्यसो त राष्ट्रपति निर्वाचनमा प्रतिद्वन्द्वी हिलारी क्लिन्टनविरुद्ध अभिव्यक्त उनका...बाँकी

हेलिकप्टर दुर्घटना, राष्ट्रपतिकी बहिनीसहित ६ को मृत्यु

राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । होन्डुरसको राजधानी नजिकै रहेको पहाडमा हेलिकप्टर दुर्घटना भएको रोयटर्सले जनाएको छ । हिल्डासहित ४ जना सुरक्षाकर्मी र १ जना पाइलट रहेकाे सैन्य...बाँकी

प्रधानमन्त्रीद्वारा राजीनामा, भन्छन्– ‘मेरो हत्या गर्ने षडयन्त्र चलिरहेछ’ !

आफूलाई ज्यानको जोखिम रहेको भन्दै लेबनानका प्रधानमन्त्री साद अल हरिरीले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ । साउदी अरबबाट टेलिभिजन सम्बोधन गर्दै उनले अप्रत्याशित रूपमा राजीनामा घोषणाका हुन् । उनी केही दिनयता साउदी अरबको भ्रमणमा...बाँकी

राजधानीमै बम विष्फोट हुँदा १४ को मृत्यु

सोमालियाको राजधानी मोगादिशुमा दुई शक्तिशाली बम विष्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । दुई हप्ता अघि पनि मोगादिशुमा विष्फोट हुँदा ३५० जनाको मृत्यु भएको थियो । शनिबार एक कार बम विष्फोट होटलको छेउँमा भयो...बाँकी

मतदानकेन्द्रमै भीषण रक्तपात, मताधिकार खोस्दै प्रहरी अधिकारीहरू

क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहका क्रममा झडप भएको छ । स्पेनबाट अलग देश बनाउनका लागि आइतबार भएको जनमतसंग्रहका क्रममा ठूलो झडप भएको हो । जनमतसंग्रह पक्षधर र प्रहरीबीच भएको झडपमा ३८ जना घाइते भएको क्याटलन आपतकालीन सेवालाई...बाँकी

एसिया भ्रमणमा अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा ११ दिने एसिया भ्रमण तालिका तय गरेका छन् । ह्वाइटहाउसले जनाए अनुसार भ्रमणका क्रममा उनी ५ वटा मुलुकमा पुग्नेछन् र चीन, जापान, दक्षिणकोरिया, भियतनाम, फिलिपिन्सका नेताहरुसँग उच्चस्तरीय भेटवार्ता गर्ने छन्...बाँकी

आइतबार ८.१ रेक्टरको भूकम्प, १ सय ३० को मृत्यु

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १ सय ३० जनाको मृत्यु भएको छ भने राजधानीमै दर्जनौं घरहरु भत्किएका छन् । अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको...बाँकी

हवाई आक्रमणमा ३ सय ६ लडाकु मारिए

इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा ३ सय ६ अतिवादी इस्लामिक लडाकु मारिएका छन् । लडाकुहरूलाई लक्षित गरी भएको आक्रमणका कारण उनीहरु बस्ने आश्रयस्थलहरू ध्वस्त भएको इराकी सेनाले आइतबार जनाएको छ । जेट लडाकु विमानमार्फत्...बाँकी