NewsKoseli.Com

सिरियामा युद्धविराम सुरु

सिरियामा सोमबार सूर्यास्तपछि हुने भनिएको युद्धविराम सुरु भएको छ । युद्धविराम होला कि नहोला भन्ने आशङ्काबीच सोमाबार सूर्यास्तपछि सो कार्यान्वयनमा आएको बताइएको छ । रुस र अमेरिकाले संयुक्त पहलमा भएको यो युद्धविराम सम्झौतामा सोमबार सूर्यास्तपछि...बाँकी

इरानद्वारा दोस्रो आणविक विद्युत परियोजना निर्माण सुरु

इरानले शनिबार रसियाली सहयोगमा दोस्रो आणविक विद्युत् परियोजना निर्माण सुरु गरेको छ । इरानद्वारा विश्व शक्ति राष्ट्रको पहलमा भएको आणविक हतियार सम्झौतापछि सुरु गरिएको यो ठूलो आणविक परियोजना हो । आणविक विद्युत् परियोजना निर्माणका लागि...बाँकी

क्षेप्यास्त्र परीक्षणले उत्तर कोरिया एक्लिदैः अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाले लगातार गर्दै आएको क्षेप्यास्त्र परीक्षणले गर्दा उक्त मुलुक विश्व समुदायबाट एक्लिदै गएको मङ्गलबार बताएका छन् । ओबामाले उत्तर कोरियाली एकान्तवादी नेतृत्वका कारण विश्व समुदायसँगको सम्बन्धमा समस्या देखिएको बताएका हुन्।...बाँकी

फिलिपिन्समा लागु औषध अपराध विरोधी अभियानमा २ हजार ४ सयको मृत्यु

फिलिपिन्समा नयाँ राष्ट्रपति रोड्रिगो उटेते सत्तामा आएपछि सरकारद्वारा चालाइएको अपराधविरोधी अभियानमा करिब २ हजार ४ सय मनिसको मृत्यु भएको प्रहरीले आइतबार जनाएकोे छ । राष्ट्रपति डुटेर्ते सत्तामा आएको करिब तीन महिना पुगिसकेको छैन तर लागुऔषध...बाँकी

दुबईमा चालकविनाको मिनीबसद्वारा सेवा सुरु

खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ । करिब एक महिना लामो परीक्षणपछि दुबईमा यो सेवालाई औपचारिक...बाँकी

क्लिन्टन ट्रम्पभन्दा सात अङ्क अगाडि: सर्वेक्षण

अमेरिकी डेमोक्रेटिक दलको अधिवेशनमा उनलाई मिलेको समर्थनपछि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेकी हिलारी क्लिन्टनको समर्थनमा चार अङ्क बराबरको समर्थन थप भएको छ । यसअघि तीन अङ्कले अगाडि देखिएकी क्लिन्टनलाई अधिवेशनमा आएको समर्थनपश्चात थप चार...बाँकी

के भन्छिन् महाभियोग खेपिरहेकी ब्राजिली राष्ट्रपति डिल्मा रुसेफ ? (उनको भाषण)

म तपाईंहरु र ब्राजिलका समग्र जनतालाई यो कुरा भन्न चाहन्छु कि सिनेटले ममाथि महाअभियोगको प्रक्रिया सुरु गरेर आदेश दिएको छ । यसो भएपछि मलाई अधिकतम १ सय ८० दिनका लागि पदबाट बर्खास्त गरेको मानिन्छ ।...बाँकी

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

विश्वकै सबैभन्दा वृद्धि इटालीकी महिला सुसान्नाह मुसात जोन्सको बिहीबार निधन भएको छ । उनी ११६ वर्षकी थिइन । लसएन्जेल्सस्थित जेरन्टोलोजी (वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान) रिसर्च ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङले बताए, जोन्सको बुकलिस्थित बिहीबार...बाँकी