NewsKoseli.Com

क्युबाली नायक क्यास्ट्रोको निधनपछिको विश्वव्यापी प्रतिक्रिया

क्युबाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको शुक्रबार राति ९० वर्षको उमेरमा निधन भएको खबर उनका भाइ तथा वर्तमान् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युबाको राष्ट्रिय टेलिभिजनमार्फत सार्वजनिक गर्दै भने– “क्युबाको क्रान्तिका सर्वोच्च कमान्डर तथा पूर्वराष्ट्रपति...बाँकी

पाकिस्तान विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ९५ जना घाइते

दक्षिण पाकिस्तानमा इस्लामिक सुफीमा शनिबार आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको स्थानीय अधिकारीले बताएका छन् । वोलिचिस्तान प्रान्तमा भएको विस्पोटमा ९५ जनाभन्दा बढी घाइते भएका बताइएको छ । सधै उक्त स्थानमा भेला भई...बाँकी

क्लिन्टन–ट्रम्पबीचको अन्तिम र चर्को बहस

अमेरिकामा ८ नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनका २ सशक्त उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच फेरि १ पटक चर्को बहस भएको छ । चुनावी प्रचारप्रसारका क्रममा सम्पन्न सो कार्यक्रम तेस्रो र अन्तिम बहस भएको...बाँकी

इन्डोनेसियामा २७ शव भेटियो, २२ जना अझै बेपत्ता

इन्डोनेसियाको पश्चिमी क्षेत्रमा गत बुधवार बिहान आएको बाढी पहिरोमा परी हराईरहेका मध्ये अहिलेसम्म २७ जनाको शव भेटिएको छ । उद्धारकर्ताहरुले शुक्रबार दिएको जानकारी अनुसार सो बाढीपहिरोमा अझै २२ जना बेपत्ता रहेका छन् । हराएकाहरुको खोजीकार्य...बाँकी

विश्वका समसामयिक जल्दाबल्दा समस्या र समाधानको अपेक्षा

आगामी २० देखि २५ सेप्टेम्बरसम्म संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय, न्युयोर्कमा वार्षिक महासभा आयोजना हुँदैछ । राष्ट्रसङ्घको यस महासभालाई विश्वका १९३ राष्ट्रका राष्ट्रप्रमुखहरुको शिखर सम्मेलन वा वृहत महासम्मेलन भन्ने पनि गरिन्छ । विश्वभरका बिभिन्न मामिला तथा...बाँकी

पूर्वी चीनमा तुफानका कारण २८ जनाको मृत्यु

चीनको पूर्वी भू–भागमा आएको तुफानका कारण शनिबारसम्म २८ जनाको मृत्यु भएको फुजियान तथा झेजिआङको प्रशासनले जनाइएको छ । आँधीका कारण उक्त क्षेत्रमा १५ जना हराइराखेको बताइएको छ ।  पूर्वी चीनमा आएको यो वर्षको सबैभन्दा कडा...बाँकी

वायु प्रदूषणले निम्त्याएको खतरा

वायु प्रदूषणले मान्छेको आयु घटाउँछ । यसले बालकदेखि वयस्क सबैलाई उत्तिकै दुःख र पीडा दिन्छ । खाद्य उत्पादनमा वृद्धि गरी झन् धेरैलाई खुवाउनुपर्र्नेे समयमा उल्टै उत्पादनमा ह्रास ल्याउँछ । यो आर्थिक मुद्दामात्र होइन, नैतिकताको सवाल...बाँकी

सिरियामा युद्धविराम सुरु

सिरियामा सोमबार सूर्यास्तपछि हुने भनिएको युद्धविराम सुरु भएको छ । युद्धविराम होला कि नहोला भन्ने आशङ्काबीच सोमाबार सूर्यास्तपछि सो कार्यान्वयनमा आएको बताइएको छ । रुस र अमेरिकाले संयुक्त पहलमा भएको यो युद्धविराम सम्झौतामा सोमबार सूर्यास्तपछि...बाँकी

इरानद्वारा दोस्रो आणविक विद्युत परियोजना निर्माण सुरु

इरानले शनिबार रसियाली सहयोगमा दोस्रो आणविक विद्युत् परियोजना निर्माण सुरु गरेको छ । इरानद्वारा विश्व शक्ति राष्ट्रको पहलमा भएको आणविक हतियार सम्झौतापछि सुरु गरिएको यो ठूलो आणविक परियोजना हो । आणविक विद्युत् परियोजना निर्माणका लागि...बाँकी

क्षेप्यास्त्र परीक्षणले उत्तर कोरिया एक्लिदैः अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाले लगातार गर्दै आएको क्षेप्यास्त्र परीक्षणले गर्दा उक्त मुलुक विश्व समुदायबाट एक्लिदै गएको मङ्गलबार बताएका छन् । ओबामाले उत्तर कोरियाली एकान्तवादी नेतृत्वका कारण विश्व समुदायसँगको सम्बन्धमा समस्या देखिएको बताएका हुन्।...बाँकी