newskoseli.Com

आन्दोलन र बन्दका कारण कम्तिमा ६ खर्ब ४० अर्ब क्षति

 भारतको काश्मिर क्षेत्रमा विगत केही हप्तादेखि जारी आन्दोलन र बन्दका कारण कम्तिमा ६ खर्ब ४० अर्ब भारतीय रुपैया बराबरको क्षति राज्यले व्यहोर्नु परेको काश्मिर ट्रेडर्स एन्ड मेनुफ्याक्चर्स फेडेरेसनले बताएको छ । काश्मिरमा पर्यटक र अन्य व्यापारिक गतिविधि विगत ४९ दिनदेखि यहाँ जारी हड्तालका कारण पूर्णतया ...बाँकी

स्वाइन फ्युबाट एक हजार ७५५ को मृत्यु

ब्राजिल जनवरी १ बाट अगस्त १३ सम्म फैलिएकाे स्वाइन फ्लूको भाइरस एच.एन. को सङ्क्रमणबाट १ हजार ७७५ व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । उक्त मन्त्रालयद्वारा बिहीबार प्रकाशित तथ्यांकअनुसार यस रोगबाट सन् २००९ यता भएको मृत्युमा यो सबैभन्दा धेरै हो...बाँकी

इटालीको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २६७, उद्वार जारी

इटालीमा गएको बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्याको २६७ छ । इटालीको नागरिक प्रतिरक्षा विभागले शुक्रबार बिहान सो जानकारी दिएको छ । उद्वारको कार्य जारी रहेको छ र उद्वारकर्मीहरूका अनुसार अझै पनि केही व्यक्ति पुरिएर रहेका अनुमान गरिएको छ । सो भूकम्पका कारण सयौँ घर ध्वस्त भएको...बाँकी

विद्रोहीले मारे प्रहरीका ८ हाकिम

विद्रोही संगठनले गरेको हमलामा ८ प्रहरी अधिकारीको हत्या भएको छ । टर्कीको विद्रोही संगठन पिकेकेले उनीहरुको हत्या गरेको हो । देशको दक्षिणी भागमा रहेको एक प्रहरी कार्यालयको द्वारमा पिकेकेका लडाकूले कार बम हमला गरेका थिए । सो संगठनले गराएको बिस्फोटमा परी कम्तिमा पनि अरु ४५ नागरिक नराम्ररी घाइते भएका छ...बाँकी

स्वाइन फ्लुले १ हजार ७ सय ५५ को मृत्यु

ब्राजिल गएको जनवरी १ बाट अगस्त १३ सम्ममा स्वाइन फ्लूको भाइरस एच १ एन १ को सङ्क्रमणबाट १ हजार ७ सय ७५ व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । उक्त मन्त्रालयद्वारा बिहीबार प्रकाशित तथ्यांकअनुसार यस रोगबाट सन् २००९ यता भएको मृत्युमा यो सबैभन्दा धेरै...बाँकी

स्वाइन फ्युबाट १ हजार ७ सय ५५ को मृत्यु

ब्राजिलमा गएको जनवरी १ बाट अगस्त १३ सम्ममा स्वाइन फ्लूको भाइरस एचएन को सङ्क्रमणबाट १ हजार ७ सय ७५ व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । उक्त मन्त्रालयद्वारा बिहीबार प्रकाशित तथ्यांकअनुसार यस रोगबाट सन् २००९ यता भएको मृत्युमा यो सबैभन्दा धेरै हो ।...बाँकी

भूकम्पमा परि १ सय ५९ को मृत्यु, अझै कैयौँ पुरिए

 इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १ सय ५९ पुगेको समाचारमा जनाइएको छ । सो भकम्पमा परी करिब ३ सय ६८ जना घाइते भएका छन् । उद्वारको काम जारी रहेको छ । उद्वारकर्मीहरुले अझै पनि कैयौं व्यक्ति पुरिएर रहेको जनाएका छन् । सो भूकम्पका कारण सयौं घर ध्वस्त भएकाे  छ । तर क्ष...बाँकी

रासायनिक मल कारखानाको चुहावटले श्रीलङ्कामा पनि विरामी

   बङ्गलादेशको एक रासायनिक मल कारखानामा भएको रसायनको चुहावटले श्रीलङ्कामापनि असर गरेको बताइएको छ । श्रीलङ्कातर्फ पनि सो चुहावटका कारण ठूलो संख्याका नागरिक विरामी परेका बताइएको छ । जसका कारण अस्पतालमा खचाखच विरामी पुगेका चिकित्सकको भनाई छ । यसअघि सो कारखानाबाट निस्केको विषाक...बाँकी

इटालीको भूकम्पमा दशको मृत्यु कैयौँ व्यक्ति बेपत्ता

इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १० पुगेको समाचारमा जनाइएको छ । सो भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ । के कतिमात्रामा क्षति पुगेको छ भन्ने बारेमा भने अझैपनि यकिन तथ्यांक आउन सकिरहेको छैन । एकबिहानै ६.२ रिक्टरको भूकम्प गएको र  भागाभाग भएको बताइएको छ...बाँकी

आत्मघाती बालक खोज्दै टर्किस् प्रहरी

टर्कीको एक विवाह समारोहमा बम विस्फोट गराउने व्यक्ति १२ देखि १४ वर्षको बालक रहेको प्रारम्भिक सूचना सार्वजनिक भएको छ । प्रहरीद्वारा नै सो सूचना सार्वजनिक भएपछि टर्किस् प्रहरीले सो बालकको पहिचान खोजिरहेका छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानले आइतबार आयोजित एक पत्रकार सम्मेलनमा सो व...बाँकी