newskoseli.Com

एलेप्पोमा बीस लाख मानिस घेराबन्दीमा पर्नसक्ने राष्ट्रसङ्घको चेतावनी

सिरियाको प्राचिन शहर अलेप्योमा द्वन्द्वका कारण करिव २० लाख मानिस घेराबन्दीमा पर्नसक्ने खतरा रहेकको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घले सिरिया द्वन्द्वका क्रममा ठूलो मात्रामा बम बर्षा भएको उक्त शहरमा मानवीय सहायता पुर्याउन तत्काल सहायता टोलीलाई प्रवेशको पहँुच पुर्याउनसक...बाँकी

सन् २०४५ सम्म फिलिपिन्सको जनसंख्या १४ करोड माथि पुग्ने

 सन् २०४५ सम्म मुलुकको जनसङ्ख्या १४ करोड २० लाख भन्दा बढी हुने फिलिपिन्सको राष्ट्रिय तथ्याङ्क प्राधिकरण (पिएसए) ले बुधबार जनाएको छ ।पिएसएले गरेको जनसङ्ख्या प्रक्षेपणमा औसत वार्षिक बृद्धिदर सन् २०१० देखि २०१५ सम्म एक दशमलब त्रिहत्तर प्रतिशत छ भने सो औसत वार्षिक बृद्धिदर ओरालो लाग्दै गई सन् २०४० देखि ...बाँकी

अस्पतालमा बिस्फोट : ४० को मृत्यु, दर्जनौं घाइते

पाकिस्तानको दक्षिणपश्चिमी सहर क्वेटास्थित एक अस्पतालमा भीषण बम बिस्फोट भएको छ । बिष्फोटमा परी कम्तिमा ४० को मृत्यु र दर्जनौं घाइते भएका छन् । एएफपीका एक समाचारदाता र पाकिस्तानी अधिकारीहरुले बिस्फोट शक्तिशाली भएकाले यस घटनामा मारिनेहरु सङ्ख्या बढ्ने आशङ्का व्यक्त गरेका छन् । उक्त बिस्फोट बलुचि...बाँकी

अस्पतालमा बिस्फोट : ४० को मृत्यु, दर्जनौं घाइते

पाकिस्तानकाे दक्षिणपश्चिमी सहर क्वेटास्थित एक अस्पतालमा भीषण बम बिस्फोट भएको छ । बिष्फाेटमा परी कम्तिमा ४० को मृत्यु र दर्जनौं घाइते भएका छन् । एएफपीका एक समाचारदाता र पाकिस्तानी अधिकारीहरुले बिस्फोट शक्तिशाली भएकाले यस घटनामा मारिनेहरु सङ्ख्या बढ्ने आशङ्का व्यक्त गरेका छन् । उक्त बिस्फोट बलुचि...बाँकी

७ हजार ९सय शरणार्थी कङ्गोमा

दक्षिण सुडानमा शरणार्थी जीवन यापन गरिरहेका कम्तीमा ७ हजार ९  सय शरणार्थी कङ्गो पुगेका स्थानीय अधिकारी हालै जानकारी दिएका छन् ।दक्षिणी सुडानमा जारी झडपका कारण ती शरणार्थीहरु गत २ हप्तायता त्यहाँबाट विस्थापित भएर कङ्गो पुगेका अधिकारीले जनाएका छन् । सो स्रोतका अनुसार विस्थापित भएका ती शरणार्थी ...बाँकी

उत्तरी सिरियाली सहर विषाक्त ग्यासबाट ७ व्यक्तिको मृत्यु

उत्तरी सिरियाली सहर अलेप्पोका विद्रोहीले विषाक्त ग्यास प्रयोगगरी ७ व्यक्ति हत्या गर्नुका साथै अन्य २० भन्दा बढी घाइते बनाएको रसियाली रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयद्वारा प्रकाशित १ विज्ञप्तिमा विषालु ग्यासका पोका विस्फोट गराई अलेप्पो सहरको पूर्वी इलाकामा रहेको आवासिय क्षेत्रल...बाँकी

तालिवानको प्रमुख कमाण्डरसहित ४ को मृत्यु

तालिवानको प्रमुख कमाण्डर र उनका १ सहयोगी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला ए जाल जिल्लामा मारिएका छन् । प्रान्तीय प्रहरी प्रमुख मोहमद कसिम जानगालबाघले बिहीबार सो जानकारी दिएका छन् । कला ए जाल जिल्लामा भएको मानवरहित विमान आक्रमणमा त्यहाँ लुकेर बसेका तालिवानका कुख्यात कमाण्डर मुल्लाह खैरुल...बाँकी

लन्डनमा छुरा प्रहार: १ को मृत्यु ५ घाइते

बेलायतको राजधानी सहर लन्डनको मुख्य भागमा १ व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा १ महिलाको मृत्यु हुनुका साथै ५ जना घाइते भएका छन् । प्रहरीले उक्त घटना आतंकवादी आक्रमण हुन सक्ने भन्दै अनुसन्धान सुरु गरेको छ । छुरा प्रहारको घटनामा संलग्न १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । छुरा प्रहारको यो घटन...बाँकी

दुई इश्लामिक नेताको सम्पर्क दिनेलाई पच्चीस हजार अमेरिकी डलर इनाम

 बङ्गलादेशको प्रहरीले बङ्गलादेशमा इस्लामिक अतिवादी आन्दोलनको नेतृत्व लिएका दुई भूमिगत नेताको सम्पर्क दिने व्यक्तिलाई २५ हजार अमेरिकी डलर बराबरको इनाम दिने घोषणा मङ्गलबार गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सामूहिक हत्या प्रकरणमा योजनाकार मानिएका क्यानेडाली नागरिक तमिम चौ...बाँकी

विश्व सम्पदा सूचीहरूको अवसान

 जलवायु परिवर्तनले फेरी अर्कोपटक डसेको छ । पारिस्थितिक प्रणाली र जैविक विविधताको दृष्टिकोणले विश्वकै धनीमध्ये एक मानिने अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफ नामक विश्व सम्पदा क्षेत्रमा सुचीकृत कोरल रिफको एक चौंथाई भागको यसैबर्ष अवसान भएको छ । मानवीय हस्तक्षेप भन्दा टाढा रहेको जस्तो लाग्ने र...बाँकी