NewsKoseli.Com

इक्वेडर भूकम्प अपडेट: मृत्यु हुनेको संख्या २ सय ३५ पुग्यो

ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ सय ३५ पुगेको छ । १५ सयभन्दा बढी घाइते भएको इक्वेडरका अधिकारीले बताएका छन् । राजधानी क्योटोबाट १ सय ६० किलोमिटर दूरीको म्युसिनी शहर...बाँकी

ओडिसामा बस दुर्घटना, २५ जनाको मृत्यु

भारतको ओडिशामा बस पल्टिँदा २५ जनाको मृत्यु भएको छ । ११ जना गम्भीर घाइते भएका छन् । ओडिशाको बरगाढ रेमताबाट देवगढका लागि छुटेको बस तिलेबानी गेलोहाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस सडकबाट दुई...बाँकी

ब्रिटिश एयरवेजको विमानमा ड्रोन ठोक्कियो

ब्रिटिश एयरवेजको एउटा विमानमा मानवरहित विमान (ड्रोन) ठोक्किएको छ । बेलायतकै हिथ्रो विमानस्थलको टर्मिनल ५ मा अवतरण गर्नु केही अघि उक्त विमानमा ड्रोन ठोक्किएको हो । १३२ यात्रु र चालक दलका पाँच सदस्य सवार सो...बाँकी

इक्वेडरमा शक्तिशाली भूकम्प

इक्वेडरको तटिय क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार सो भूकम्प ७.८ रिक्टर स्केलको रहेको छ । हालसम्म यस भूकम्पमा परी कम्तीमा ४१ जनाको मृत्यु भइसकेको उप राष्ट्रपति...बाँकी

दक्षिण कोरियाको सत्तारुढ दलले गुमायो बहुमत

सोल, २ वैशाख । दक्षिण कोरियामा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिको सत्तासिन पार्टीले बहुमत गुमाएको छ । हिजो भएको निर्वाचनमा राष्ट्रपति पार्क गेयुन हेइएको साएनुरी पार्टीले बहुमत हासिल गर्न नसकेको हो । हालसम्म सम्पन्न ८५ प्रतिशत मतगणनामा...बाँकी

पूर्वी पाकिस्तानमा सडक दुर्घटनामा १८ को मृत्यु

पाकिस्तानको पूर्वीसहर फैसलाबादमा एक बस र ट्रक र एकआपसमा ठोक्किदा भएको दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम उर्दुले जानकारी दिएको छ । पञ्जाब प्रान्तको फैसलाबाद सहरको झाङ्ग सडकमा विपरीत दिशाबाट आएको एक ट्रकसँग...बाँकी