newskoseli.Com

ईयूबाट ब्रिटेन अलग्निे विषयमा जर्मनी र फ्रान्स एक मत

यूरोपियन युनियनबाट ब्रिटेन अलग्गिने निर्णय पछिको विकसित घटनाक्रमका विषयमा जर्मनी र फ्रान्स एक मत भएका छन् । जर्मन चान्सलर एंगेला मर्केल र फ्रेन्च राष्ट्रपति फास्वाँ ओलाण्दबीच संकट समाधानमा एक मत हुने गरि पुरा सहमति भएको हो । फ्रेन्च राष्ट्रपति ओलाण्दले विभाजित हुंदा खतरा बढ्ने चेतावनी दिएका छन् ।...बाँकी

चीनमा तयार भयो सीसाको पुल, घनले हिर्काएर परीक्षण

चीनमा सीसाको पुल तयार भएको छ । हालै एक समारोहबीच पुल उदघाटन गरिएको छ ।   उद्घाटन अघि उक्त पुलमा जडित सीसामा घनले हिर्काएर परीक्षण गरिएको थियो । यस कार्यका लागि केही युवा–युवती परिचालन गरिएको थियो । हेनान प्रान्तस्थित युन्ताई पहाडमा ४३० मिटर लामो पुल बनाइएको हो । झोलुंगे शैलीमा बनाइ...बाँकी

बेलायत इयुबाट बहिर्गमनको विषयमा वार्ता गर्न केरी लन्डन र ब्रसेल्समा

  अमेरिकी विदेश मन्त्री जोन केरी सोमबार ब्रसेल्स त्यसपछि लन्डन जान लागेका छन् । जुन २३ को जनमत संग्रहले बेलायतलाई युरोपेली संघ छोड्ने जनादेश दिएपछि यस विषयमा आफ्ना मित्रराष्ट्रहरुका प्रतिक्रिया बुझ्नको लागि उनी त्यसतर्फ जान लागेको बताइएको छ । हाल रोमको औपचारिक भ्रमणमा रहेका केर...बाँकी

दक्षिण अफ्रिकी राष्ट्रपतिद्वारा युवाहरुलाई अपिल

दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले देशका युवाहरुलाई शान्त र संयमित रहन आग्रह गरेका छन् । उनले देशका समग्र युवा जगतलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्। राष्ट्रपति जुमाले देशका युवा बर्ग भनेको देशमा अशान्तिको अवस्था आएमा पनि यसका विरुद्धमा लागि देशमा शान्ति स्थापनाको लागि भूमिका निर्वाह ...बाँकी

चालकरहित विमान आक्रमणमा १६ तालिवान आतङ्ककारी मारिए

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा शनिबार रातभरी भएको अमेरिकी चालकरहित विमान (ड्रोन) आक्रमणमा कम्तीमा १६ तालिवान आतङ्ककारी मारिएका छन् । सेनाद्वारा आइतबार प्रकाशित एक विज्ञप्तिमा सो जानकारी दिइएको छ । सो आक्रमणमा परी तालिवानका वरिष्ठ नेता मुल्लाह जानात गुलसहित तालिवानको १६ जना सदस्य मारिएका उ...बाँकी

अफगानिस्तानमा हवाइ आक्रमणमा ४२ आइएस विद्रोहीको मृत्यु

अफगानिस्तानको पूर्वी नान्गहर राज्यमा ३२ तमिल स्टेट (आइएस) समूहसँग निकट ४२ जना विद्रोही एक चालकविहीन विमानद्वारा गरिएको हवाइ आक्रमणमा  मारिएका छन्। आइएस निकट लडाकुले आश्रयस्थल बनाउँदै आएको कोच र अचिन जिल्लाका विभिन्न ठाउँमा शनिबार गरिएको आक्रमणमा ४२ विद्रोहीको ज्यान गएको र ३२ जना अन्य विद्रोही लडा...बाँकी

बाढीका कारण कम्तिमा २० जनाको मृत्यु

अमेरिकामा बाढीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । वेस्ट भर्जिनियामा आएको बाढीका कारण ८ वर्षका बालकसहित २० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । ठूलो आँधीबेहरी तथा बाढीका कारण वेस्ट भर्जिनियामा ठूलो भौतिक क्षति भएको छ । राज्यका ५५ मध्ये ४४ काउन्टीमा आपतकालिन अवस्था घोषणा गरिएको छ । बा...बाँकी

अमेरिकी सेनामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने

अमेरिकी सैन्य सेवामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’काअनुसार यस्तो प्रतिबन्ध आगामी महिनाबाट हट्ने भएको हो । समलिंगीमाथिको प्रतिबन्ध समसामयिक नभएको र सेनाका लागि हानिकारक भएको रक्षामन्त्री एस कार्टरको भनाइ छ । अमेरिकी सैन्य सेवामा पहिलो समलिंगी व्यक्ति इरि...बाँकी

प्राकृतिक प्रकोपबाट चीनमा ७८ जनाको मृत्यु

चीनमा गएको शक्तिशाली आँधीमा परेर ७८ जनाको मृत्यु भएको छ । झन्डै पाँच सय घाइते भएको र दुई सय जनाको अवस्था गम्भीर छ । पूर्वी चीनको जियाङग्सु प्रान्तमा आँधीका कारण धेरै मानिस प्रभावित भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । जियाङग्यु प्रान्तको याचेंग शहरमा धेरै घर भत्किएका छन् । चीनको धेरैजसो...बाँकी

युरोपेली संघबाट अलग्गियो ब्रिटेन

ब्रिटेन युरोपेली संघबाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात पारेको हो । जनमत संग्रहमा ५२ प्रतिशत मतदाताले ब्रिटेनलाई ईयुबाट अलग राख्नुपर्ने पक्षमा मत दिएका हुन् । युरोपेली संघमा २८ युरोपेली दे...बाँकी