newskoseli.Com

इजिप्ट एअरको भग्नावशेष भूमध्य सागरमा फेला

गत मे १९ मा दुर्घटनाग्रस्त भएको इजिप्ट एअरको विमानको भग्नावशेष भूमध्य सागरमा भेटिएको छ ।  फ्रान्सको पेरिसबाट कायरोको लागि उडान भरेको ए ३२० बिमानको भग्नावशेष भूमध्य सागरमा फेला परेको इजिप्टेली सरकारले जनाएको छ । ६६ यात्रुसहितको उक्त बिमान भूमध्य सागरमा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना ...बाँकी

कैदीले प्रहरीमा भर्ना आवेदन दिएपछि पुलिसलाई सास्ती

भारतको हरियाणामा एक कैदीले प्रहरीमा भर्ना हुन आवेदन दिएपछि पुलिस प्रशासनलाई नै सास्ती भएको छ । जीतेन्द्र नाम गरेका युवाले प्रहरीमा भर्नाका लागि आवेदन दिएका थिए । यसबीचमै उनी हत्याको कोसिस गरेको आरोपमा एक महिना अघि पक्राउ परे । जेल प्रशासनसँग अनुमति लिएर उनी प्रहरी भर्नाका लागि निर्धारित फिजिकल पर...बाँकी

खानपिनमा सानो लापरवाहीले क्यान्सर हुन सक्ने खतरा !

सामान्य खानपिन मै पनि सानोतिनो लापरवाहीले क्यान्सरको खतरा बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठन अन्तर्गतको क्यान्सर इकाइले जनाएअनुसार धेरै तातो खानेकुरा खाने गर्दा क्यान्सरको जोखिम बढाउँछ । सो संगठनका अनुसार चिया वा कफी लगायत अन्य खानेकुरा ६० डिग्री सेल्सियस भन्दा तातो खा...बाँकी

गरिबलाई नि:शुल्क उपचार नगर्ने पाँच अस्पताललाई ७ अर्ब जरिवाना

अस्पताल सञ्चालनको पूर्व शर्त अनुसार गरिबलाई निशुल्क उपचार नगरेको भन्दै दिल्ली सरकारले सहरका पाँच निजी अस्पताललाई उनीहरुको ७ सय करोड ‘अनुचित लाभ’ सरकारी खातामा डिपोजिट गर्न निर्देशन दिएको छ । यसरी डिपोजिट गर्न भनिएका अस्पतालहरुमा फोर्टिस इस्कोर्ट हर्ट ईस्टिच्युट र म्याक्स सुपर स्पेसियालिटी हस्पिटल...बाँकी

सेक्स गर्न नमानेपछि श्रीमतीद्वारा श्रीमानको हत्या

सेक्स गर्न नमानेपछि आफ्नो श्रीमानको हत्या गरेकी एक महिलालाई अदालतले जान कैदको फैसला सुनाएको छ  ।  अदालतले ५४ बर्षिय भिमला बाघेलालाई २००० जरिवाना सहित जन्म कैदको फैसला सुनाएको हो । भारतको एहमदाबाद भएको घटना अनुसार सन् २०१३ नोभेम्बर २ मा आफ्नै घरमा भएको बेला श्रीमानले सेक्स गर्न अस्विकार गरेका थिए ...बाँकी

मृत्युको मुखमा पुगेपछि आमालाई एसएमएसबाट सन्देश

अमेरिकाको ओर्लान्डोस्थित लाइट क्लवमा भएको हमलामा मारिएका एक व्यक्तिले मृत्युको मुखमा पुग्दा आफ्नी आमासँग एसएमएसमार्फत घटनाको जानकारी गराएको तथ्य प्रकाशमा आएको छ । एडी जस्टिस नाम गरेका ३० वर्षीय ती व्यक्तिले आफ्नी आमालाई एसएमएसमार्फत आफू मृत्युको मुखमा पुगेको जानकारी गराएका हुन् । उनले आफ्नो प्राण...बाँकी

रात्री क्लबमा गोलाबारी: मुस्लिम कि आईएस संलग्न ?

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकामा मुस्लिमको प्रवेशमा रोक लगाउनुपर्ने धारणा फेरी दोहोर्‍याएका छन् । फ्लोरिडाको ओरल्याण्डोमा ५० जना मारिने गरी भएको हत्याकाण्डपछि न्यूहैम्पशायरमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकी आप्रवासन नीतिका कारण यस्ता घटना दोहोरिरहेको भन्द...बाँकी

चीनले नटेरेपछि पुटिनलाई मोदीले फोन गरेर के गरे गुनासो ?

न्यूक्लियर सप्लायर्स ग्रुपमा सामेल हुन प्रयासरत भारतलाई चीनले नसघाएपछि रुससँग गुहार माग्न थालेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमार्फत गुनासो पोखेका छन् । उनले सो ग्रुपमा भारतको सदस्यताका लागि रुसको सहयोग मागेको बताइन्छ । सो ग्रुपमा सामेल हुन...बाँकी

नाइट क्लबमा गोलाबारी, ५० को मृत्तु, ओबामाले दिए कडा चेतावनी

अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्लोरिडाको ओरल्याण्डोमा ५० जना मारिने गरी भएको आक्रमणलाई आतंक र घृणित कार्यको संज्ञा दिएका छन् । अमेरिकी नागरिक चिहानमा पनि एकताबद्ध हुने र त्यहाँबाट उठेर आफ्नो सुरक्षाका लागि लड्ने अठोट राष्ट्रपति ओबामाले व्यक्त गरे । घटनालाई भीषण नरसंहार भन्दै ओबामाले साना बन...बाँकी

युरोकपमा इङ्ल्याण्ड र रुस समर्थकबीच झडप, ३० जना घाइते

फ्रान्समा जारी युरो कपअन्तर्गत गएराति भएको इङ्ल्यान्ड र रुसबीचको खेलका क्रममा हिंसात्मक झडप भएको छ । मार्से शहरमा भएको खेलका क्रममा रंगशालामै इङ्ल्यान्ड र रुसका समर्थकबीच झडप भएको हो । झडपका क्रममा कम्तिमा ३० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुई देशबीचक...बाँकी