११ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशीद बेलायतमा शरणार्थी बनेका छन् । ४९ वर्षीय नशीदलाई आतंकवादको आरोपमा माल्दिभ्स सरकारले जेलमा राख्दै आएको थियो । सरकारले उनलाई उपचारका लागि बेलायत जान अनुमति दिएको थियो ।
उपचारका लागि बेलायतमै रहँदा उनले बेलायत सरकारबाट ‘शरणार्थी’ को दर्जा पाएका छन् । नशीदको क...बाँकी
१० जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
थाइल्याण्डको एक होस्टलमा गएराति आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतक सबै सोही होस्टलमा बस्दै आएका छात्रा हुन् ।
प्रहरीका अनुसार आइतबार राति स्थानीय समय अनुसार करिब ११ बजे थाइल्याण्डको उत्तरी प्रान्त चियाङ्ग राइस्थित होस्टलमा अचानक आगलागी भएको हो । आगलागीमा परी १७ छात्राको घटनास्थलमै...बाँकी
१० जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
इराकका प्रधानमन्त्री हैदर अल अबादीले अतिवादी इस्लामिक समूह आइएसलाई फलुजा शहर छाड्न चेतावनी दिएका छन् ।
यसका लागि ठूलो सैन्य अभियान सुरु गर्ने अबादीले बताएको बीबीसीले जनाएको छ । आइएसको कब्जामा रहेको फलुजा शहरका बासिन्दालाई यसअघि नै शहर छाड्न इराक आर्मीले भनिसकेको थियो ।
फलुजालाई सन् २०१४ मा आईए...बाँकी
१० जेष्ठ, २०७३ |
लिबियाका पूर्व श्रममन्त्री मोहम्मद सोआलेमले इस्लामिक स्टेट जिहादी समूहका विद्रोहीद्वारा गरिएको आक्रमणमा शाहदत प्राप्त गरेकाे लाना न्युज एजेन्सीले आइतबार जनाएको छ ।
उनकाे सरकारी सेना तथा विद्रोहीबीच लिबियाको सिर्त क्षेत्रमा भएको झडपका क्रममा मृत्यु भएको बताइएको छ ।
सोआलेमले अलि जैदानको मन्त्र...बाँकी
९ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
अफगानिस्तानका तालिबान नेता मुल्ला अख्तर मंन्सूर अमेरिकी हवाई आक्रमणमा मारिएको आशंका गरिएको छ ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार पाकिस्तान र अफगानिस्तानको सीमामा अमेरिकी सेनाले गरेको हवाई आक्रमणमा उनी मारिएका हुन् । आक्रमणका लागि अमेरिकी राष्ट्रपति बराक ओबामाले नै अनुमति दिइएको बताइएको छ ।
अफगा...बाँकी
८ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतको बिहारमा गुट्खा र पान मसलामासमेत प्रतिबन्ध लगाइएको छ । शनिबार देखि एक वर्षको लागि गुट्खा र पान मसलामा प्रतिबन्ध लगाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
राज्य सरकारले जारी गरेको आदेशमा गुट्खा र पान मसला बनाउने, बेच्ने र एक ठाउँबाट अर्को ठाउँमा लाने, देखाउने र संकलन गर्न प्रतिबन्ध लगाइएको...बाँकी
८ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
अमेरिकी राष्ट्रपति भवन बाहिर गोली हानाहान भएको छ । यूएसपार्क प्रहरीका अनुसार गुप्तचर सेवाका एक एजेन्टले मूख्य भवन नजिकको चेकपोष्टमा हतियारसहित रहेका व्यक्तिलाई गोली हानेका हुन् ।
घटनाका कारण केही समय ह्वाइटहाउसको बन्द गर्नुपरेको थियो । तर पछि फेरि पूर्ववत सञ्चालनमा गरिएको छ । यो समयमा राष्ट्रपति ...बाँकी
७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
बेलायतका प्रधानमन्त्री डेभिड क्यामरनले २५६० औं बुद्ध जयन्तीको अवसरमा नेपालीहरुलाई शुभकामना सन्देश पठाउँदै भगवान गौतमवुद्धको विचार विश्वव्यापी रहेको बताएका छन् ।
विश्वभर रहेका बुद्ध धर्मावलम्वीलाई बुद्ध जयन्तीको शुभकामना दिदैं प्रधानमन्त्री क्यामरूनले बुद्धको जन्मभूमि नेपाली जनताका लागि यो अझ वि...बाँकी
५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
श्रीलङ्काको केगाल्ले जिल्लामा गएको पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १६ पुगेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
यस पहिरोमा परी सयौं व्यक्ति वेपत्ता भएका छन् । गत मङ्गलबार साँझबाट सो पहिरो जान सुरु भएको जनाइएको छ । सैनिक र उद्धार टोलीले खोजी र उद्धारकार्य जारी राखेका छन् ।
...बाँकी
३ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ह्वीलचेयरमा एक बृद्ध महिलालाई बगैंचामा घुमाएको दृष्यसहितको तस्वीरले सामाजिक संजालमा निकै चर्चा पाएको छ ।
मोदीले ह्वीलचेयरमा राखेर कसलाई डुलाएका होलान् ? कौतुहलता जाग्नु स्वाभाविक हो ।
मोदीले आफ्नी आमालाई ह्वीलचेयरमा राखेर सरकारी आवास घुमाएका हुन् । उनले आफ्...बाँकी