२९ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतमा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढ्दै गएको परिस्थितिमा लुधियानाकी एक युवतीले भने साहसिक प्रतिकारमात्र गरिनन्, अन्य युवतीका लागि उदाहरणसमेत प्रस्तुत गरेकी छन् ।
आफूलाई जिस्क्याइरहेको एक युवकलाई उनले पहिला त आफ्नो चप्पलले पिटिन् । मानिसहरु भेला हुन थाले, भीडले पनि ती युवकलाई पिट्न थाल्यो...बाँकी
२९ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
बंगलादेशको सबैभन्दा ठूलो इस्लामिक कट्टरपन्थी पार्टीका एक नेतालाई युद्ध अपराधको अभियोगमा फाँसी दिइएको छ । जमाते इस्लामी पार्टीका नेता मुतिउर रहमान निजामीलाई ढाका स्थित केन्द्रिय कारागारमा फाँसी दिइएको हो ।
उनलाई सन् १९७१ मा पाकिस्तानसँग स्वतन्त्र हुने क्रममा भएको संघर्षमा मानवता बिरोधी अपराधमा दोष...बाँकी
२८ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
इस्लामिक अतिवादी संगठन आईएसका एक मुख्य कमान्डर अमेरिकी गठबन्धन सेनाले गरेको कारबाहीमा मारिएका छन् । इराकको अनबर प्रान्तमा गरिएको आक्रमणमा आइएसका मुख्य कमान्डर अबु वाहिव मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
वाहिव अल कायदा इराकका पूर्व सदस्य पनि हुन् । उनी गत शुक्रबार अनबरमा भएको आक्रमणका क...बाँकी
२७ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले वाट्फोर्डलाई २–० ले हराएको हो ।
३५ औं मिनेटमा जोए एलेनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको लिभरपुलका लागि ७६ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै अग्रता दोब्बर पारे ।...बाँकी
२७ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
हिंस्रक प्रदर्शनबीच ग्रीसको संसदले कर र पेन्सन सुधारसम्बन्धि योजना पारित गरेको छ । सोमवार हुने युरोजोनका अर्थ मन्त्रीहरुको बैठकअघि ग्रीसले पूर्व प्रतिवद्धता अनुरुप खर्च कटौतीसम्बन्धि यस योजना संसदबाट पारित गरेको हो ।
खराब ऋणका कारण चौपट भएको अर्थतन्त्र टिकाउन ग्रीसले युरोपका ठूला मुलुक र वित्...बाँकी
२७ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
अफगानिस्तानमा तालिवानका ६ लडाकुलाई मृत्युदण्ड दिइएको छ । सन् २०१४ मा अशरफ घनी सत्तामा आएपछि पहिलो पटक विद्रोही तालिवानका लडाकुलाई सरकारले मृत्युदण्ड दिएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार आम नागरिक र सार्वजनिक सुरक्षाविरुद्ध गम्भीर अपराध गरेका कारण ती ६ लडाकुलाई मृत्युदण्ड दिइएको हो ।
पछिल्लो...बाँकी
२६ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सिरियामा बिद्रोही संगठनको कब्जामा रहेका तीन स्पेनिस पत्रकारलाई रिहा गरिएको छ । दश महिनाअघि सिरियाको एलोप्पो शहरबाट कब्जामा लिएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
हाल टर्कीमा रहेका उनीहरु स्वदेश फर्कने क्रममा रहेको स्पेन सरकारले जनाएको छ । टर्की र कतारको पहलमा उनीहरुलाई रिहा गरि...बाँकी
२६ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
उत्तर कोरियाली नेता किम जोङ उनले देशको सार्वभौमिकता संकटमा नपर्दासम्म आफ्नो देशले परमाणु हतियार प्रयोग नगर्ने प्रष्ट गरेका छन् ।
प्योङयाङमा सम्पन्न पार्टी कंग्रेसमा नेता उनले दक्षिण कोरियासहितका विपक्षी देशसँगको सम्बन्ध सामान्य बनाउन आफ्नो ध्यान केन्द्रित हुने पनि बताए ।
विपक्षी मुलुकहरुसँगको ...बाँकी
२४ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सिरियाको एक शरणार्थी शिविरमा भएको हवाई आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । विद्रोहीले नियन्त्रणमा लिएको इदलिब प्रान्तस्थित कामूना शरणार्थी शिविरमा आक्रमण भएको अधिकारीहरुले जनाएका छन् ।
सिरियाली र रुसी लडाकु विमानले हवाई आक्रमण गरेको बताइएको छ । तर यसको पुष्टि भने हुन सकेको छैन । घटनामा महिल...बाँकी
२३ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
पेरुमा प्रहरीले लागू औषध तस्करले प्रयोग गरेको एउटा विमानलाई गोली हानेर खसालेको छ । विमान जमिनमा खसेपछि आगो लागेको थियो । प्रहरीले उक्त विमानबाट ७० किलो कोकिन बरामद गरिएको जनाएको छ ।
प्रहरीका अनुसार कोलम्बियन तस्कर भाग्न सफल भएका छन् । सो विमानका ५८ वर्षीय पाइलटलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ...बाँकी