३ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति रोड्रिगो डुटेर्टेले मुलुकमा मृत्युदण्ड सजायको पुनर्बहाली गरिने घोषणा गरेका छन् ।
भर्खरै राष्ट्रपतिमा निर्वाचित भएका उनले कानूनमा मृत्युदण्डको व्यवस्था ब्यूँताउने र सुरक्षा बललाई गोली हान्ने अधिकार दिइने घोषणा गरेका हुन् ।
मादक पदार्थ सेवन, धूमपान र बालबालिकाप...बाँकी
२ जेष्ठ, २०७३ |
नयाँ दिल्ली, १ जेठ । भारतको पूर्वी क्षेत्रमा गएको २४ घन्टाभित्रै दुई जना पत्रकारको हत्या भएको छ । बिहार र झारखण्डमा बिहीबार राति र शुक्रबार राति गरी दुई जना पत्रकारको हत्या भएको छ । पत्रकारका लागि असुरक्षित मानिने एक एसियाली देश भारतमा हुने गरेका पत्रकार विरुद्धको हिंसाको यो पछिल्लो शृंखला भएको सञ्च...बाँकी
२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
इजिप्टको सर्वोच्च अदालतले सरकारको निर्णयबिरुद्ध प्रदर्शनमा संग्लन भएको अभियोगमा ५१ जनालाई दुई/दुई बर्षको सजायँ सुनाएको छ ।
इजिप्टका राष्ट्रपति फतेह अल सीसीले इजिप्टको दुई महत्वपूर्ण द्वीप सउदी अरबलाई दिएको बिरोधमा इजिप्टको राजधानी कायरोमा गत अप्रील २५ मा ब्यापक प्रदर्शन गरिएको थियो ।
सउदी अरबक...बाँकी
२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
सिरियाको डेर अल जौरको अस्पताल परिसर कब्जा गर्न गएका अतिवादी इस्लामिक संगठन आइएस लडाकू र सरकारी सेनाबीचको भिडन्तमा ५५ जना मारिएका छन् ।
मारिनेमा ३५ जना सरकारी पक्षका र २० जना आईएस लडाकू रहेको जनाइएको छ । घटनामा अस्पतालका केही कर्मचारीलाई आईएस कार्यकर्ताले कब्जामा लिएका छन् ।
सिरियाको पूर्वी क्ष...बाँकी
१ जेष्ठ, २०७३ |
सार्क जनसम्पर्क मञ्च बङ्गलादेशका अध्यक्ष मुस्ताफिजुर रहमान खानले सार्कका जनताबीच आत्मीय जनसम्पर्क विस्तारका लागि मञ्च स्थापना भएको बताएका छन् ।
यहाँ आज पत्रकारसँगको भेटघाटमा उहाँले बङ्गलादेश, नेपाल, भारत र भुटानमा मञ्च गठन भइसकेको र अन्य राष्ट्रमा पनि विस्तार भइरहेको जानकारी गराए ।
खानले जनसम्...बाँकी
१ जेष्ठ, २०७३ |
विश्वकै सबैभन्दा वृद्धि इटालीकी महिला सुसान्नाह मुसात जोन्सको बिहीबार निधन भएको छ । उनी ११६ वर्षकी थिइन ।
लसएन्जेल्सस्थित जेरन्टोलोजी (वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान) रिसर्च ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङले बताए, जोन्सको बुकलिस्थित बिहीबार मृत्यु भएको छ ।
उक्त वृद्धाश्रममा...बाँकी
१ जेष्ठ, २०७३ |
विश्वकै सबैभन्दा वृद्धि इटालीकी महिला सुसान्नाह मुसात जोन्सको बिहीबार निधन भएको छ । उनी ११६ वर्षकी थिइन ।
लसएन्जेल्सस्थित जेरन्टोलोजी (वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान) रिसर्च ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङले बताए, जोन्सको बुकलिस्थित बिहीबार मृत्यु भएको छ ।
उक्त वृद्धाश्रममा...बाँकी
३१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
अमेरिकाले युरोपेली मुलुक रोमानियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सञ्चालनमा ल्याएको छ । रोमानियाको राजधानी बुकारेष्टबाट १८० मिलोमिटर दक्षिणस्थित देभेसेलु शहरमा ८० करोड अमेरिकी डलरको लगानीमा क्षेप्यास्त्र प्रतिरक्षा शिविर सञ्चालनमा ल्याइएको हो ।
यो शिविरले रोमानिया र अन्य युरोपियन मुलुकमा बाहिर...बाँकी
३१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
हजयात्राका क्रममा इरानी नागरिकको सुरक्षा व्यवस्थासम्बन्धी सम्झौता गराउने प्रयास असफल भएको इरानले जनाएको छ ।
एएफपी समाचार एजेन्सीका अनुसार साउदी अरबसँग भएको छलफल निष्कर्षहीन भएसँगै यस वर्ष इरानी नागरिकले हजयात्रा गर्न नपाउने भएको इरानी अधिकारीले जनाएका छन् ।
इरानले हजयात्रीका लागि सुरक्षा व्यवस...बाँकी
२९ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतमा एक महिला ७२ वर्षको उमेरमा आमा बनेकी छन् । पञ्जाव राज्यकी ७२ वर्षीया दलजिन्दर कौर गत महिना आमा बनेकी हुन् । उनले आइभिएफ पद्धतिबाट सन्तान जन्माएकी हुन् ।
मातृत्व सुख प्राप्तिसँगै आफ्नो जीवन साकार भएको उनले बताइन् ।
भारतीय संचारमाध्यमका अनुसार हरियाणाको एक क्लिनिकमा दुई वर्षसम्मको उपचारपछि...बाँकी