newskoseli.Com

स्वदेशी माटोको सुगन्ध र मातृभूमि सम्झँदै विदेशमा आर्जित ज्ञान–सीप सदुपयोग गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश गएका विद्वतवर्ग एवम् युवालाई आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न अपिल गरेका छन् । का...बाँकी

नरैनापुरमा ‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान, १२ शिक्षक नियुक्त

नरैनापुर गाउँपालिकाले ‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान सुरू गरेको छ । संविधान दिवस, २०७९ को पूर्वसन्ध्यमा १२ जना करार शिक्षकहरुलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अभियानको घोषणा गरेका हुन् । सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख...बाँकी

विद्यार्थीको ढाड सेक्ने कलेज सञ्चालकलाई सिंहदरबारभित्रै कालोमोसो

काठमाडौं मेडिकल कलेज (केएमसी) का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरूले सिंहदरबारभित्रै कालोमोसो दलिदिएका छन् । शिक्षा मन्त्रालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकबाट बाहिरिने क्रममा उनलाई विद्यार्थीले कालोमोसो दलिदिएका हुन् । कडा सुरक्षा घेराभित्र रहेको सिंहदरबारको मुख्य भागमा अवस्थित मन...बाँकी

१२ कक्षाको रिजल्ट केही बेरमा आउँदै

राष्ट्रिय परीक्षा बोर्डले केही बेरपछि कक्षा १२ को नतिजा प्रकाशित गर्ने भएको छ । आइतबार बसेको बोर्ड बैठकले सोमबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै सोमबार १० बजे बोर्डको बैठक सुरू भएको छ । वैशाख–जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण...बाँकी

अदालतको अलमलमै कक्षा ११ को पाठ्यक्रम : अनिवार्य विषय २ कि ३ ?

चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको छ । सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरी त्यसको ‘सर्कुलर’ गरेको भए पनि अदालतमा यो विषय विचाराधीन छ । चालू शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्च अदालतले का...बाँकी

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन मिल्ने बनाउन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा बुधबार शिक्षामन्त्र...बाँकी

महामारीबीच कक्षा १२ को परीक्षा : यस्तो छ सरकारको तयारी

चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षितरूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकाले परीक्षालाई सङ्क्रमणका हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औंल्याइएको हो । गत वैशाखमा हुने गरी त...बाँकी

कक्षा १२ को परीक्षा : जो जहाँ बस्छ, त्यहींबाट दिलाइँदै

कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोवास गर्ने ठाउँकै सबैभन्दा नजिक रहेको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोनाभाइरसको सङ्क्रमणका कारण वैशाखमा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तया...बाँकी

दसैंअघि नै कक्षा १२ को परीक्षा !

कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीका निम्ति उच्च शिक्षा अध्ययन गर्ने बाटो छिटै नै खुला हुने भएको छ । कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी राष्ट्रिय परीक्षा बोर्डले प्रक्रिया अगाडि बढाउने भएपछि उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीको बाटो खुल्ने भएको हो । विद्यार्थीको शैक्षिक...बाँकी

कक्षा ११ मा नयाँ व्यवस्था : ‘फ्याकल्टी’ छुट्याउनै नपाइने !

अब विद्यालयले कक्षा– ११ मा विद्यार्थी भर्ना गराउँदा सङ्काय (फ्याकल्टी’ का आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकदेखि भर्ना लिन नपाइने भएको हो । यस पटकदेखि विद्यालयले विगतजस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने पा...बाँकी