NewsKoseli.Com

खाजा कार्यक्रम प्रभावकारी

चितवनमा डेढ लाख विद्यार्थी मध्ये शून्य दशमलव ८२ प्रतिशत बालबालिका मात्रै विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कर्याालय चितवनले जनाएको छ । जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले अहिले जिल्लामा ९९ दशमलव १८ प्रतिशत भर्ना दर रहेको...बाँकी

नवजोडीलाई प्रजनन शिक्षा दिन ‘स्मार्ट पिकनिक’

नवविवाहित जोडीलाई परिवार नियोजन र प्रजनन स्वास्थ्यबारे जानकारी दिन स्मार्ट पिकनिक कार्यक्रम सञ्चालन गरिएको छ । सानै उमेरमा विवाह गर्ने र २० वर्ष नपुग्दै दुई/तीनवटा बच्चा जम्माउने अवस्था चितवनको विकट क्षेत्रमा रहेकाले नवविवाहित जोडीका लागि...बाँकी

उच्च माविलाई रु. ६ लाख

पृथ्वी उच्च माध्यमिक विद्यालय बडागाँउ–६ गुल्मीमा सञ्चालन भएको ज्ञान महायज्ञमा रु ६ लाख बराबरको आर्थिक सङ्कलन भएको छ । महायज्ञको चौथो दिनसम्म ६ लाख रुपैयाँ चन्दा सङ्कलन गरिएको ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक हरिप्रसाद...बाँकी

शुल्क वृद्धिविरुद्ध सङ्गठन

निजी विद्यालयले मनपरी शुल्क असुलिरहेको विषयमा जिल्ला शिक्षा कार्यालय मौन बसेको भन्दै विभिन्न चार राजनीतिक दलसम्बद्ध विद्यार्थी सङ्गठनले आन्दोलनको चेतावनी दिएका छन् । बुधबार विज्ञप्तिमार्फत सत्तारूढ दल नेकपा (एमाले), नेपाली काँग्रेस, एकीकृत नेकपा (माओवादी) र...बाँकी

नक्कली विद्यार्थी पक्राउ

मोरङको कोसी हरैचा–९ स्थित शिक्षा निकेतन माविबाट प्रहरीले नक्कली विद्यार्थी पक्राउ गरेको छ । अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा पूर्वाञ्चल क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरीले ती नक्कली विद्यार्थीलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा...बाँकी

विद्यार्थी भर्ना अभियान आजदेखि सुरु गरिदै

सरकारले आजदेखि भर्ना अभियान सुरु गर्ने भएको छ । ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नारा दिएर आजदेखि भर्ना अभियान सञ्चालन हुन लागेको हो । विद्यालय बाहिर रहेका साढे ५ लाख बालबालिका विद्यालयमा ल्याउन...बाँकी