४ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
हालै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथि ‘प्रतिबन्ध’ लगाएको सरकारले मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का झन्डै आधा दर्जन नेता–कार्यकर्तालाई सोमबार पक्राउ गरेको छ ।
सो पार्टीसम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाको ५ नम्बर प्रदेश सम्मेलनको तयारीमा जुटिरहेका वैद्य मा...बाँकी
४ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
‘स्वतन्त्र मधेस गठबन्धन’ को नामबाट नेपाललाई टुक्राएर तराई–मधेसलाई ‘अलग्गै राष्ट्र बनाउने’ हर्कत गर्दै आएका सीके राउतले उक्त समूहको नाम बदलेर ‘जनमत पार्टी’ नाम राखेका छन् ।
होली पर्वलगत्तै निर्वाचन आयोगमा सोही नाममा पार्टी दर्ता गराउने निर्णय समेत उक्त समूहको हालै बसेको राष्ट्रिय परिषदको बैठकले गर...बाँकी
४ चैत्र, २०७५ |
विशाल बस्नेत
बेताली, रामेछापका युवा बाबुराम बस्नेत १० दिनदेखि बेपत्ता भएका छन् । गाउँकै एक विवाहभोजमा सहभागी हुन गएका बस्नेत फागुन २५ देखि बेपत्ता भएका हुन् ।
बस्नेत फागुन २५ गते राति बेतालीको निङ्ग्रे भन्ने टोलमा राजकुमार भुजेलको निमन्त्रणामा सहभागी हुन गएका थिए । सोही राति करिव ११ बजेदेखि बस्नेत सम्पर्कबिही...बाँकी
४ चैत्र, २०७५ |
काठमाडौं, ४ चैत ।
रातको समयमा हुने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंका प्रमुख सडकमा आठ हजार बत्ती जडान गरिने भएको छ ।
वैशाख १ देखि कलङ्की–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ र थापाथली–कमलपोखरी हुँदै पुतलीसडक खण्डमा बत्ती जडान गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ । बत्ती जडान गर्नका लागि...बाँकी
४ चैत्र, २०७५ |
काठमाडौं, ४ चैत ।
विभिन्न नागरिक सङ्घ–संस्थाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका ‘असुन्तष्ट पक्ष’ लाई विश्वासमा ल्याउँदै संवाद र समझदारीमार्फत समस्याको शान्तिपूर्ण समाधान सरकारसँग आग्रह गरेका छन् ।
गैरसरकारी संस्था महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, मानवअध...बाँकी
४ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
सोमबार बिहान ९ बजेर १ मिनेटमा मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
काठमाडौं उपत्यका र आसपासका जिल्लामा भूकम्पको धक्का राम्रैसँग महसुस भएको छ । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर सोमबार बिहान भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले पुष्टि गरेको छ ।
मकवान...बाँकी
३ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ सहित उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उच्च तहका सम्पूर्ण नेताहरुलाई पक्राउ गर्न भन्दै सरकारले नेपालका सबै (७७रै जिल्लाका) सुरक्षा संयन्त्रलाई ‘सर्कुलर’ जारी गरेको छ ।
विप्लव नेकपाका गतिविधिमाथि ‘उच्च निगरानी’ सुरु गर्दै सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट...बाँकी
२ चैत्र, २०७५ |
काठमाडौं, २ चैत ।
वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको शनिबार दिउँसो निधन भएको छ । राष्ट्रिय समाचार समिति (रासस) को संस्थापक सदस्य समेत रहेका श्रेष्ठको हृदयाघातका कारण निधन भएको हो ।
काठमाडौं महानगरपालिकाअन्तर्गत ताहाचल निवासी श्रेष्ठलाई हृदयाघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा बाटामै...बाँकी
२ चैत्र, २०७५ |
काठमाडौं
नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई हत्या–हिंसा छाडेर वार्तामा आउन र उक्त पार्टीलाई वार्तामा बोलाएर सहमतिमा ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
प्रेस युनियन पाल्पा शाखाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति दे...बाँकी
२ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस काउन्सिल नेपालले अघि सारेका तथा सार्ने सबै मागहरु यथासिघ्र पूरा गरिदिने आश्वासन दिएका छन् ।
शुक्रबार सञ्चारग्रामस्थित काउन्सिल कार्यालयमा आयोजित काउन्सिलको वार्षिक समीक्षा बैठकमा सहभागी मन्त्री बाँस्कोटाले काउन्सिल र सञ्चार क्षेत्रसम्ब...बाँकी