एक महिनाभित्रै नेपालमा रेल आउँदै !
अबको एक महिनाभित्रै जनकपुरसम्म नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल आइपुग्ने पक्का भएको छ । तर, त्यो रेल कहाँ राख्ने, कहिलेदेखि सञ्चालनमा ल्याउने, कसले चलाउने र कसले टिकट दिने भन्नेजस्ता पूर्वतयारी गर्न भने बाँकी नै छ ।
रेल आउने समय तय भैसके तापनि रेल विभाग चाहिँ अहिलेसम्म पनि कर्मचारी व्यवस...बाँकी







