सर्लाही क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ ।
आफूअनुकूलको काम नगरेको भन्दै सदस्य यादवले आफूलाई ज्यान मार्ने धम्की दिँदै पटक–पटक आएको आरोप प्रमुख प्रशासकीय अधिकृत म...बाँकी
संविधान संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गरेपछि मात्र आफू राष्ट्रियसभा सदस्य बन्ने नत्र नबन्ने बाचा सत्ताधारी नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले पूरा गरेका छन् । संविधान संशोधनबाट बाटो नखोलिने भएपछि वामदेव गौतम राष्ट्रियसभामा नजाने अडानमै कायम रहे । तर, ...बाँकी
देशभरका अधिकांश निजी विद्यालयले अभिभावकमाथि सिन्डिकेट लागू गर्दै आए पनि सरकारले ती विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउन आनाकानी गर्दै आएको छ, जसका कारण अभिभावकहरु चरम आर्थिक शोषणमा परेका छन् ।
देशभर भन्डै ६ हजा निजी विद्यालय छन् । उनीहरुले शैक्षिक सामग्री, लाइब्रेरी, ट्युसन फी, प्राथमिक उपचार...बाँकी
राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार छनोट गर्ने क्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र विवाद चर्कंदै गएको छ । शीर्ष नेतृत्वले सम्धी र उद्योगीलाई सांसद बनाउन खोजेपछि पार्टीभित्र विवाद सुरु भएको हो ।
अध्यक्ष मण्डलले सञ्चालन गर्ने सो पार्टीको अध्यक्ष मण्डलभित्रै विवाद सुरु भएको छ । राजपा नेप...बाँकी
नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङलगायत विद्युतीय माध्यमबाट गरिने भुक्तानीसम्बन्धी कारोबारको नयाँ सीमा निर्धारण गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थालाई नेपाल राष्ट्र बैंकले बिहीबार सर्कुलर जारी गर्दै सीमा निर्धारणको नयाँ व्यवस्था लागू गर्न निर्दे...बाँकी
नेपालले कालापानी आफ्नो भनेर निरन्तर दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको ‘सार्वभौम क्षेत्र’ भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत स्पष्ट रहेको बिहीबारको प्रेस ब्रिफिङमा बताए ।
साप्त...बाँकी
नेपालको सहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखिएको छ । रातो कमिलाजस्तै देखिने यो यहाँको भने होइन । यस्तो कमिला कहाँबाट, कसरी नेपाल प्रवेश गर्यो भन्ने कसैलाई जानकारी छैन ।
यो कमिला केही समयअघि मात्रै नेपाल प्रवेश गरेको नेपाल जडीबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले बताए । नेपा...बाँकी
आतंकवादी क्रियाकलापबाट आर्जित आम्दानीउपर सूक्ष्म निगरानी राख्दै आर्थिक वृद्धिदर, कर प्रणाली र आर्थिक अनुशासनको अध्ययन, अनुगमन र विश्लेषणका आधारमा बाहिरका विज्ञले गर्ने ठहर कति शक्तिशाली हुन्छ भने देश नै कालो सूचीमा पर्न पनि सक्छ । यदि त्यसो भयो भने नेपालीले संसारभर छिर्नबाट बञ्चित हुनुपर्नेदेखि सबैज...बाँकी
घर भाडामा दिने घरबेटीमार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी सरकारले गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य सहरी क्षेत्रमा ‘भाडामा बस्नेहरुमार्फत आपराधिक गतिविधि बढेको’ निष्कर्षसहित सरकारले घरबेटीमार्फत नै घर भाडामा लिएर बस्नेहरुको विवरण खोज्ने तयारी गरेको हो ।
गृहमन्त्री रामब...बाँकी
‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने ? जे मन लाग्यो, त्यही भन्ने ?’ यसो भन्दै हाकिम जंगिँदा शान्तपूर्वक सम्झाउने प्रयास भयो– ‘मन्त्रीसँग बोल्दा हैसियत त तपाईं बिर्संदै हुनुहुन्छ !’ तर, जवाफ आयो– ‘तिम्रो हैसियत मलाई राम्रोसँग थाहा छ, के गर्नुपर्छ मैले पनि जान्या’छु !’
बहिर्गमित मन्त्रीको ‘खा...बाँकी