newskoseli.Com

वामदेवको निवासमा ‘गोप्य’ बैठक ! को–को सहभागी भए, के–के गरे छलफल ?

सत्ताधारी नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवासमा सभामुख चयनका सन्दर्भमा ‘ओली इतर’ नेताहरूको ‘गोप्य’ जमघट भएको छ । नेकपाभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ । भैंसेपाटीस्थित गौतम निवासमा अध्यक्ष प्रचण...बाँकी

अमेरिका–इरान युद्ध सुरू : नेपाली फिर्ता ल्याउन थालियो पहल

अमेरिका र इरानबीचको द्वन्द्व चर्कंदै गएर युद्धकै रूप लिन थालेपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ । इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ । इरानले मङ्गलबार इराकस्थित अमेरिकी स...बाँकी

दिनहुँ भेट्छन् ओली–प्रचण्ड, यसकारण भेटिँदैन सभामुखको उम्मेदवार !

संघीय संसदको नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी भूमिकामा रहेका अध्यक्ष प्रचण्डबीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन । नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन अध्यक्षद्वयबीच पुस ४ देखि बारम्बार भएको छलफल सार्थक बन्न न...बाँकी

हात्ती र गैंडामा पनि टीबी रोग : १ वर्षमा ५ हात्ती मरे, मानिस जाँच्ने प्रयोगशालामै हात्तीको परीक्षण !

सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा पुस ८ मा ३८ वर्षको ‘पूजाकली’ नामक पोथी हात्ती मर्‍यो । २०३८ मा जन्मिएको पूजाकली मर्नुको कारण निकुञ्जले अझै सार्वजनिक गर्न सकेको छैन । तत्काल पोस्टमार्टममा खटिएका चिकित्सकहरूको आधार मान्ने हो भने पूजाकलीलाई क्षयरोग (टीबी) भएको थियो । ‘फोक्सो बिग्रिएको थ...बाँकी

सूचना प्रविधि विधेयकप्रति बैंकहरु पनि असन्तुष्ट

पछिल्लो समयमा फेरि चरम विवादित रहेको सूचना प्रविधिसम्बन्धी विधेयकप्रति बैंकिङ क्षेत्रले पनि असहमति व्यक्त गर्न थालेको छ । आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने प्रवधान रहेको भनी आलोचित यस विधेयकका केही दफाले बैंकिङ क्षेत्रलाई समेत गम्भीर प्रभाव पर्ने बताउँदै अहिले उक्त विधेयकमार्फत बैंकिङ ...बाँकी

डा. खतिवडालाई राजदूत बनाइँदै : को आउँदैछ नयाँ अर्थमन्त्री ?

राष्ट्रियसभा निर्वाचनका लागि गत शुक्राबार उम्मेदवार चयन गर्दा ‘यो पटक दुईवर्षे अवधि पूरा गरेका कसैलाई पनि नदोहोर्‍याउने’ मापदण्ड बनाइयो । त्यो ‘मापदण्ड’ अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनः सांसद हुनबाट पन्छाउने रणनीतिवमोजिम आएको थियो । राष्ट्रपतिले मनोनयन गर्ने कोटामा पनि अब डा. खतिवडा नपर्ने प...बाँकी

अकाशियो खाद्यान्नको मूल्य : केको भाऊ कति पुग्यो ?

पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाऊ अकाशिएको छ, जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाऊ प्रतिकेजीमै २ सय रुपैयाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दाल, गेडागुडी, तेल, चामल, आँटा, चिनीलगायत मसलाजन्य वस्तुक...बाँकी

दरबार हत्याकाण्ड भएकै ठाउँ हेर्न पाइने तर वर्षदिन पछि…

दरबार हत्याकाण्ड भएको विस्तारित स्थान अबको एक वर्षपछि सर्वसाधारणका लागि खुला हुने भएको छ । राजा वीरेन्द्रको वंशविनाश हुने गरी १९ जेठ, २०५८ मा भएको हत्याकाण्डस्थल बिलियार्ड बैठकसँगै जोडिएको त्रिभुवन सदनको निर्माणको गति हेर्दा एक वर्षको हिसाब निस्किएको हो । युवराजधिराज पद पाएपछि छुट्टै बस्ने परम्पर...बाँकी

९ महिना जेल बसिसकेपछि ‘निर्दोष’ : त्यो पनि बलात्कारको आरोपमा !

कसूरअनुसार सजाय भोग्नु त कानुनी शासनको नियम नै हो । तर, कसूरबिना नै ९–९ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ? यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सुनकोसी गाउँपालिका– ६, थुम्पाखर, सिन्धुपाल्चोकका रेशमबहादुर पाख्रिनलाई । अझ त्यो पनि बलात्कारको आरोपमा । १३ कात्तिक, २०७५ मा एक अप...बाँकी

प्रदेश– ३ : नाम र राजधानीबारे प्रदेशसभामै ‘बबण्डर’ !

प्रदेशसभा– ३ को चार महिनापछि बसेको हिउँदे अधिवेशनको पहिलो बैठकमै सो प्रदेशको नाम र राजधानीबारे सांसदहरुबीच चर्काचर्की भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा विभिन्न राजनीतिक दलका सांसदले एक–अर्कालाई आरोप–प्रत्यारोप गरे । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका मुख्य...बाँकी