‘म त बर्बादै भएँ नि यार्’ : देउवाको दुःखेसो केपी ओलीसँग
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग शनिबार बालुवाटारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दुःखेसो थियो– ‘तपाईंहरुलाई सहयोग गर्दागर्दै म बर्बाद भइसकें यार !’
प्रधानमन्त्री ओलीले ‘के भयो ?’ भनी सोध्न खोज्दाखोज्दै वाक्य नरोकी देउवाले भने– ‘बाहिरका मान्छ...बाँकी








