फेसबुक–युट्युबबाट विज्ञापन लिए–दिए ‘कारबाही’ ! राष्ट्रबैंकको नालायकीपन…
बैंकिङ प्रणालीभन्दा बाहिर गएर सामाजिक सञ्जालबाट विज्ञापनको भुक्तानी गरे ‘कडा कारबाही’ भोग्नुपर्ने भएको छ । ‘अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो,’ राष्ट्र बैंकले भनेको छ– ‘त्यसरी कारोबार गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ ।’
राष्ट्...बाँकी








