नेकपाको ‘केन्द्र’ मा ‘शक्तिशाली’ वामदेव !
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठकले उपाध्यक्षमा पदस्थापन गरेसँगै वामदेव गौतम ‘शक्तिशाली’ भएका छन् । उनी यसअघिदेखि नै संगठन विभागको संयोजक छन् ।
विधान संशोधन गरेर संगठन विभागको अधिकार थपेर पार्टी कार्यकर्ता परिचालनको जिम्मा विभागलाई नै दिएपछि गौतम झन् शक्तिशाली भए...बाँकी








