राजपामा रडाको : ‘सरकारमा जाने कि नजाने’ मुख्य विवाद
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) भित्र सरकारमा जाने कि नजाने भन्ने विषयलाई लिएर गम्भीर मतभेद उत्पन्न भएको छ । पार्टीभित्र आन्तरिक छलफल र निर्णय नै नगरी पार्टी सरकारमा जान खोजेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन् ।
असन्तुष्ट नेताले तत्काल पार्टीको राजनीतिक समिति र पदाधिकारी बैठक बोलाउन नेतृ...बाँकी








