पहिले अन्तर्जातीय विवाह, अहिले जबर्जस्ती गर्भपतन !
पाँचथरमा अन्तर्जातीय प्रेमविवाह गरेकी १९ वर्षीया युवतीको जबर्जस्ती गर्भपतन गराइएको छ । कुम्मायक गाउँपालिका– ५, स्याबरुम्बाका रमेश खड्काकी श्रीमती सीता नेपालीको गर्भपतन गराइएको हो ।
यो जघन्य अपराधमा श्रीमान् रमेशसहित परिवारका सदस्य मात्रै होइन, जनप्रतिनिधि नै मुछिएका छन् । गाउँपालिका अध्यक्ष जयबहा...बाँकी








