कांग्रेस नेताहरुको अत्यन्तै ‘रहस्यमय’ भेटघाट
नेपाली कांग्रेसमा ‘संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र’ को वकालत गर्दै आएका नेताहरुले हालै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलाई भेटेको प्रसंग अहिले चर्चाको विषय बनेको छ ।
कांग्रेस महामन्त्री डा. शंशाक कोइराला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य तथा भारतका लागि ...बाँकी








