newskoseli.Com

अप्ठ्यारोमा मुख्यमन्त्री पौडेल : अविश्वासको प्रस्तावै आउन सक्ने

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माघ २८ मा रामेश्वर फुयाँललाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गर्ने निर्णय गरे । उक्त निर्णय गर्दा नेकपा वाग्मती प्रदेश इन्चार्ज समेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्य र पार्टीको प्रदेश कमिटीलाई जानकारी दिइएको थिएन । फुयाँललाई मन्त्री बनाउने निर्णयबारे सुनेपछ...बाँकी

हजार ‘योगगुरु’ आउँदै : नेपालमै आयुर्वेदिक उत्पादन गर्न रामदेवको कार्यक्रम

‘नेपालमै आयुर्वेदिक औषधि उत्पादन, गुरुकुल स्थापना र भ्रमण वर्षलाई सफल पार्ने’ उद्देश्यका साथ योग ‘गुरु’ रामदेव नेपाल आउने भएका छन् । करिव एक हजार योग ‘गुरु’, विभिन्न निकायका ‘विशिष्ट’ व्यक्ति र कर्मचारीसहित उनी नेपाल आउन लागेको पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहले जानकारी दिए । चैत २२ द...बाँकी

दुई अध्यक्षको ‘तानातान’ मा माधव नेपाल !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तानातानमा परेका छन् । पार्टीको तीनमहिने विशेष अभियान सुरु गर्न बाँके जान लागेका अध्यक्ष पुष्पकमल दाहाल आइतबार सबेरै कोटेश्वरस्थित माधवकुमार नेपालको घर पुगे र झन्डै डेढ...बाँकी

प्रधानमन्त्रीको मिर्गौला एक महिनाभित्रै प्रत्यारोपण हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अबको एक महिनाभित्रै उनको मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको...बाँकी

मन्त्रिपरिषदमा ‘विदेशी प्रभाव’ !

देशमा विदेशीको हस्तक्षेप कुन हदसम्म छ भन्ने सरकारको हालैकै एक निर्णयबाट थाहा भएको छ । पर्यटक भिसामा बसेर विभिन्न कम्पनीमा काम गर्ने विदेशीलाई गृह मन्त्रालयले कारबाही थालेपछि उनीहरुले आफूहरुको पक्षमा मन्त्रिपरिषदबाट निर्णय नै गराउन सफल भएका छन् । विभिन्न प्रोजेक्टहरुमा काम गर्न विदेशीलाई भिसा सहजी...बाँकी

नेपाल प्रहरीमा ‘चार भाइ’ को एकता ! किन बन्यो ‘गठबन्धन’ ?

नेपाल प्रहरीमा बेला–बेलामा गजबको गठबन्धन देखिने गरेको छ । अहिले पनि प्रहरीको नेतृत्वमा एउटा फरक खालको गठबन्धन बनेको छ । आफूहरुको ब्याच नै बर्बाद हुने अवस्था आएपछि चार सिनियर डीआईजीबीच ‘एकता’ भएको हो । प्रहरीको ९१औं टोलीका डीआईजीहरु शैलेश थापा क्षेत्री, हरि पाल, नीरज शाही र प्रद्युम्न कार्कीले गठब...बाँकी

‘भीआईपी’ को महँगो गाडी मोह : अकुंश लगाउँदै सरकार

केन्द्र, प्रदेश र स्थानीय तहका ‘जनप्रतिनिधि’ ले आफ्नो आम्दानीको हैसियतभन्दा माथि पुगेर महँगा सवारी साधन खरिद गरी राज्य कोषको ढुकुटी रित्याउन थालेपछि सरकारले गाडी खरिद प्रक्रियामा थप कडाइ गर्ने भएको छ । अहिले केन्द्रदेखि स्थानीय तहका ‘जनप्रतिनिधि’, कर्मचारीलगायत उच्चपदस्थ व्यक्तिमा महँगा गाडी खरिद...बाँकी

मिडियामाथि प्रधानमन्त्री ओलीको निरन्तर आक्रोश किन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २१ गते सम्पादकहरुसँग बालुवाटारमा सामूहिक भेट गरेर ‘बल आएपछि ब्याटिङ त गर्नैपर्यो, चित्त नदुखाउनुहोला’ भनेका थिए । पुस २९ गते उद्योगी व्यवसायीसँगको भेटघाटमा राम्रो समाचार प्रकाशन गर्ने मुटु भएका सम्पादक नै नभएको बताएपछि त्यसको स्पष्टीकरण दिन उनले सम्पादकहरुलाई बालुव...बाँकी

अर्का पूर्वमन्त्री पनि तानिए बालुवाटार काण्डमा

बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा अर्का पूर्वमन्त्री समेत छानबिनमा तानिएका छन् । ०६३ मा भूमिसुधार तथा व्यवस्थामन्त्री रहेका जगतबहादुर बोगटीको समेत त्यसमा संलग्नता भेटिएको छ । मन्त्री बोगटीकै कार्यकालमा भूमिसुधार मन्त्रालयले नेपाल समरजंग कम्पनीको जग्गा टिकिन्छा गुठीमार्फत मोहीलाई दिने प्...बाँकी

‘बालुवाटार मुद्दा’ कमजोर बनाउने सरकारको प्रयास !

बालुवाटारस्थित सरकारी जग्गा किर्ते र ठगीमा संंलग्नविरुद्ध अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अलमलमा परेको छ । बालुवाटारको सरकारी जग्गा किर्ते र ठगीमा संलग्न सबै आरोपीलाई एकै पटक पक्राउ गर्नु नहुने राय महान्यायाधिवक्ताको कार्यालयले दिएसँगै सीआईबी अन्योलमा परेको हो ...बाँकी