सुन्दर नाराभित्र प्रहरीको क्रुर व्यवहार !
सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन् । ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक जवाफको खोजीमा छन् ।
बिहीबार ललितपुरको भैंसेपाटीमा प्रहरी निरीक्षक तहको...बाँकी








