प्रभु साहलाई विष्णु पौडेलले सोधे स्पष्टीकरण : यस्तो छ व्यहोरा…
पार्टी तथा नेताविरुद्ध अभिव्यक्ति दिएको आरोपमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सो पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री प्रभु साहलाई स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न सचिवालयको निर्णयानुसार साहलाई महासचिव विष्णु पौडेलले स्पष्टीकरण सोधेका हुन् ।
...बाँकी








