माघेसंक्रान्तिका कन्दमुलमा समेत भारतकै भर !
माघेसंक्रान्तिमा उपयोग हुने कन्दमुलका लागि समेत नेपालीले भारतकै भर पर्नु परेको छ । माघेसंक्रान्तिमा विभिन्न कन्दमुल खाने परम्परा छ । माघेसंक्रान्तिमा तरुल, सखरखण्ड, वनतरुललगायतका कन्दमुल खाने नेपाली परम्परा छ ।
नेपाल कृषिप्रधान देश भए पनि यस्ता विभिन्न कन्दमुल नेपालमा पर्याप्त उत्पादन गर्न नसक्दा...बाँकी








