‘नरबलि’ का लागि बालिकाको भारततर्फ तस्करी !
‘नरबलि’ दिने आपराधिक उद्देश्यले तीन बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ आरोपितलाई प्रहरीले विराटनगरबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई बुधबार काठमाडौं ल्याएको छ ।
पक्राउ पर्नेमा रञ्जिता चौधरी, उमेश साह, दिलकुमार बुढामगर, उमेशबहादुर माझी, दिलीप पोद्दार र कृष्ण तामा...बाँकी








