‘काम नगर्ने ठेकेदारको जमानत जफत गर्नू’ : प्रधानमन्त्रीको ‘कडा’ निर्देशन
गुणस्तरीय काम समयमा हुन नसक्नुको कारण खोज्न र काम गर्न नसक्ने ठेकेदारको जमानत जफत गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । सरकारको चौमासिक समीक्षा बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै उनले आ–आफ्ना मन्त्रालयमा भएका ठेक्काको स्थिति १५ दिनभित्र बुझाउन मन्त्रीहरू...बाँकी







