‘अब मिर्गौला फेर्नोस्’ : प्रधानमन्त्री ओलीलाई चिकित्सकको सुझाव
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । उपचारमा संलग्न चिकित्सकले नियमित डायलाइसिस या पुनः प्रत्यारोपण गर्न सुझाएका थिए । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ ।
१३ कात्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका ओलीको सोही दिन अल्ट्रा–फिल्ट...बाँकी








