दसैं–तिहारको एक महिना लामो बिदापछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिको बैठक मंगलबार बोलाइयो । राज्य व्यवस्थामा समितिमा संघीय निजामी सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा बनेको विधेयकमाथि छलफल थियो । अर्थ समितिमा भने नागरिक लगानी कोषसम्बन्धी विधेयकमाथि छलफल गर्ने कार्यसू...बाँकी
न्यायाधीश – तपाईंको नामथर र वतन के हो ?
आलम – मेरो नाम मोहम्मद अफताब आलम हो । मेरो घर राजपुर हो ।
न्यायाधीश – वारदात भएको मिति २०६४ चैत २७ गते तपाईंले प्रयोग गरेको मोबाइल नम्बर कति थियो ?
आलम – त्यस बेलाको मोबाइल नम्बर मलाई सम्झना छैन ।
न्यायाधीश – तपाईंको जन्ममिति कति हो ? कति वर्षको हुनुभयो ?
...बाँकी
संयुक्त राज्य अमेरिकाले नेपाल राष्ट्र भारतको ‘आतंकवादी’ समूह मुजाहिद्दिनको क्रीडास्थल भएको अनर्गल आरोप लगाएके छ । अमेरिकी विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कथित आतंकवादसम्बन्धी प्रतिवेदनमा मुजाहिद्दिनका लागि पछिल्लो समय नेपाल उर्वरभूमि भएको उल्लेख छ ।
मुजाहिद्दिन मुस्लिम समुदाय निकट विद्र...बाँकी
सवारी दुर्घटनाका कारण हरेक दिन ७ जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको ५ वर्षमा सवारी दुर्घटनामा परी करिव १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी द...बाँकी
नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्यांकअनुसार औसतमा उक्त संख्या बराबरको मोबाइल दैनिक आयात हुने गरेको हो ।
विभागका अनुसार असोजसम्म ७ अर्ब १९ करोड रुपैयाँ बराबरका १६ लाख २३ हजार ७ सय ९५ थान मोबाइल आयात भएका छन् । गत आ.व...बाँकी
उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्बिर भाइरल हुन पुगेपछि एक जना पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ ।
जनवरीमा गुइलिन चिनियाँ सहरबाट एयर गुइलिन उडानमार्फत याङगझोउ सहरतर्फ उड्ने क्रममा सो तस्बिर लिइएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले खुलासा गरेको छ । तर, यसै स...बाँकी
प्रहरीले पक्राउ गरेको ६ दिनपछि निवर्तमन सभामुख कृष्णबहादुर महरा एकाएक बिरामी परे । श्वासप्रश्वासको समस्या देखियो । रक्तचाप उच्च भइदियो । मुटुको जाँच गराउनुपर्यो । उनी नर्भिक इन्टरनेसनल अस्पतालमा २५ दिन बसे ।
संघीय संसद् सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनी १९ असोजमा पक...बाँकी
दोलखाको सदरमुकाम चरिकोटस्थित कालिञ्चोक माविबाट भर्खरै एजुकेसन साइन्समा उत्कृष्ट अंकसहित १२ कक्षा सकेकी कविता राउतको लक्ष्य सरकारी जागिर खाएर अधिकृत बन्ने थियो । सरकारी जागिरका लागि तयारी कक्षा लिन र स्नातक तहको पढाइका लागि सानोठिमी क्याम्पस भक्तपुरमा भर्ना हुने लक्ष्यसहित काटाकुटीस्थित घरबाट आइतबार ...बाँकी
प्रदेश प्रमुख नियुक्तिको सिफारिसलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नियुक्त सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि नयाँ नियुक्तिको सिफारिसलाई लिएर विवाद भएको हो ।
नयाँ नियुक्तिका लागि दुई अध्यक्षले भागबन्डा गरेर आफूहरुलाई साक्षी मात...बाँकी
स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना ‘प्रतिनिधि’ लाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका ‘जनप्रतिनिधि’ हरु एकपछि अर्को अपराधमा मुछिँदै जाँदा उनीहरु पक्राउ पर्ने क्रम बढेको हो ।
विभिन्न अपराधमा संलग्न भएको आर...बाँकी