‘ठूला’ जुवाडेलाई छाडेन अदालतले
बन्दी प्रत्यक्षीकरणका छुट्टाछुट्टै निवेदन दिएका ‘ठूला’ जुवाडेहरुलाई तत्काल छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सबैको एकैसाथ म्याद तामेल गरेर हाजिर गराउन सर्वोच्चले प्रहरीलाई आदेश दिएको छ ।
भाइटीकाको अघिल्लो दिन काठमाडौंको महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित जुवाको खालबाट नियन्त्रणमा लिइ...बाँकी








