८ कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेस रौतहटका ‘नेता’ एवं प्रतिनिधिसभाका सदस्य मोहम्मद आफताब आलम पक्राउ परेपछि राजपुर बम विस्फोटका बेला जिल्लामा कार्यरत र अनुसन्धान गर्न खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा पर्ने भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले तत्कालीन अनुसन...बाँकी