newskoseli.Com

भारतीय प्रधानमन्त्री मोदीलाई यति ठूलो झड्का !

भारतको सत्ता सम्हालिरहेको दल भाजपाले सोमबार भएको हरियाणा र महाराष्ट्रको विधानसभा चुनावमा नमिठो झट्का व्यहोरेको छ ।

लोकसभामा ऐतिहासिन जित निकालेको भाजपाले पाँच महिना बित्न नपाउँदै भएको विधानसभा चुनावलाई नरेन्द्र मोदीको दोस्रो कार्यकालको जनपरीक्षणका रुपमा लिइएको थियो । हरियाणामा एक्लै चुनाव लडेको भाजपाले नमिठो हार व्यहोरेको छ । महाराष्ट्रमा शिवसेनासँग चुनावी तालमेल गरेको भाजपाले विपक्षीसँग कडा टक्करको सामना गर्नुपरेको छ ।

यस चुनावी नतिजालाई जम्मु कश्मीरको विशेषाधिकार खारेज गर्ने सरकारको निर्णयविरुद्धको जनअभिमतका रुपमा विश्लेषकहरुले व्याख्या गरेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर