newskoseli.Com

कानुन बनाउनेहरु नै कठघरामा : यी ५ सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँच जना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा महरासहित पाँच सांसदलाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरु निलम्बनमा परेका छन् । २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन भएको छ भने पाँच जना निलम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सीम...बाँकी

‘ओलीपछि प्रचण्ड प्रधानमन्त्री’ : वामदेव; नेकपाको चियापानमा के–के भयो चर्चा ? (भिडियोसहित)

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणदेखि सभामुख कृष्णबहादुर महरा पक्राउसम्मको चर्चा भएको पाइएको छ । उक्त अवसरमा सत्तारूढ दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल ...बाँकी

‘अभियुक्तले के गिलासमा पानी खानु ! भाे, बोतलबाटै खान्छु’ : महराले अदालतमा हँसाउँदा…

संघीय प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदा केही हास्य–दृश्य देखिएका थिए । मंगलबार अपराह्न जिल्ला अदालत काठमाडौं पुर्‍याइएका महराको बयानपछि म्याद थप गर्न न्यायाधीश दीपककुमार दाहालको इजलास तोकिएको थियो । इजलास अधिकृतले म्याद थपस...बाँकी

‘बाउलाई पनि ‘तपाईं’ भन्दैनन् पत्रकार’ : प्रधानमन्त्रीले फेरि पोखे असन्तुष्टि

पत्रकारहरूमा ‘शिष्टता नभएको’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन कार्यक्रममा आफ्नो मन्तव्यका क्रममा उनले पत्रकारहरूप्रति सो असन्तुष्टि पोखेका हुन् । आफ्नो भाषा र संस्कृतिल...बाँकी

‘ल मेकर नै ल ब्रेकर’ : ‘मान’ गुमाउँदै ‘माननीय’ हरू !

कानुन बनाउने महत्त्वपूर्ण जिम्मेवारीमा रहेका ‘जनप्रतिनिधि’ एकपछि अर्को गरी धमाधम पक्राउ पर्न थालेका छन् । यौन दुर्व्यवहारदेखि जघन्य प्रकृतिका व्यक्ति हत्याजस्ता अपराधमा तानिनुले नेताहरुमा नैतिकताको प्रश्न उठ्न थालेको छ । ‘ल मेकर नै ल ब्रेकर भएपछि यस्ता घटना दोहोरिरहन्छन्,’ विश्लेषक चन्द्रदेव भट्ट...बाँकी

को बन्दैछ नयाँ सभामुख ? यी हुन् ५ सशक्त दावेदार…

रिक्त रहेको सभामुख पदपूर्ति गर्दै कसलाई नयाँ सभामुख बनाउने भन्नेमा सत्तारूढ दल नेकपाभित्र आन्तरिक गृहकार्य अगाडि बढाइएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहार प्रकरणमा मुछिएपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए । महराको राजीनामासँगै सभामुख पद रिक्त छ । अबको सन्दर्भमा सत्ताधारी ...बाँकी

नेकपाको एकीकरण : अझै पुगेन यागुताको धार्नी !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बाँकी रहेको एकताको काम अझै एक महिना लम्बिने भएको छ । पार्टी एकता भएको डेढ वर्ष पुग्दा समेत शीर्ष तहको असमझदारीका कारण कयौं विषय टुंगो लाग्न सकेका छैनन् । पार्टी एकताको घोषणा हुँदा तीन महिनाभित्र तल्लो कमिटीसम्म एकताका सम्पूर्ण काम सम्पन्न गर्ने घोषणा ग...बाँकी

महरा र रोशनीको फरेन्सिक जाँच : रोशनीको शरीरका चोट ‘बाहिरी मानिसबाट’

निवर्तमान सभामुख कृष्णबहादुर महराबाट भएकाे भनिएकाे ‘बलात्कार प्रयास’ की ‘पीडित’ रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग...बाँकी

‘केरुङ–काठमाडौं रेल आउँछ’ : चिनियाँ राष्ट्रपतिको प्रष्टाेक्ति

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई ‘भूपरिवेष्ठित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् । आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लाओसको उदाहरण प्रस्तुत गर्दै उनले यस्तो धारणा राखेका हुन् । नेपालजस्तै भूपरिवेष्ठित मुलुक लाओस पनि रेल कनेक्सनका कार...बाँकी

जिनपिङको सुरक्षा र व्यवस्थापनमा खटिएकालाई दैनिक ३ सय खाजा खर्च

चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीले खाजा खर्चबापत दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । विशेष सुरक्षा कार्ययोजना अनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका र निजामती कर्मचारीका लागि विविध...बाँकी