ओलीबाट ‘धोका’ भाे भन्दै दौडधुपमा अध्यक्ष प्रचण्ड !
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय सदस्यहरूसँग अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो गर्न थालेका छन् । पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महशसस प्रचण्डले गरेका छन् ।
केही...बाँकी








