७ वटा सुरुङमार्ग बनाइँदै : यसै वर्ष डीपीआर सकी काम अगाडि बढाइने
देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा सरकार जुटेको छ । चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिने र लगत्तै ती स्थानमा सुरुङमार्ग बनाउने तयारीमा सरकार लागिरहेको छ ।
चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपी...बाँकी








