newskoseli.Com

पूर्वराजपरिवारबाट जफत सम्पत्तिमा पनि दाेहन : साढे ५ अर्ब अनियमितता !

दरबारमार्गस्थित नेपाल ट्रस्टको कार्यालय हटाएर थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिँदा साढे पाँच अर्ब रूपैयाँ अनियमितता भएको पाइएको छ । दरबारमार्गजस्तो ‘प्राइम लोकेसन’ मा मासिक १ करोड ८० लाख रूपैयाँ भाडा लिनुपर्ने भए पनि यती होल्डिङ्सको भगिनी संस्था थामसेर्कुलाई ४० लाख रूपैयाँमै उपलब्ध गराइएको कागजात...बाँकी

विप्लवका इन्चार्जको हत्या : प्रहरीको गल्ती ढाकछोप गर्दै गृह मन्त्रालय !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न प्रहरीलाई राष्ट्रिय मानवअधिकार आयोगले कारबाहीको सिफारिस गरे पनि सरकारले भने अहिलेसम्म हत्यामा संलग्नहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छैन । ‘इन्काउन्टर’ मा पौडेल मारिएको दाबी प्रहरीले ग...बाँकी

पूर्वसभामुख महराको बकपत्र मंसिर २९ मा

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाबारे काठमाडौं जिल्ला अदालतले मंसिर २९ मा बकपत्र तोकेको छ । महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार थुनामा पठाएको १५ दिन भैसकेको छ । कानुनअनुसार गम्भीर प्रकृतिको मुद्दामा अदालतमा लगातार सुनुवाइ गर्नुपर्ने व्यवस्था छ । जबर्जस्ती क...बाँकी

सेवाग्राहीलाई हानि पुर्‍याए निजामती कर्मचारीको तलबबाट कट्टी हुने !

सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि–नोक्सानि पुर्‍याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्ने गरी सदनमा विचाराधीन निजामती सेवासम्बन्धी विधेयक परिमार्जनको प्रस्ताव गरिएको छ । सरकारले प्रस्तुत गरेको मूल विधेयकमा प्रारम्भिक छलफलपछि उक्त व्यवस्था थप गर्ने गरी मस्यौदा तयार ...बाँकी

सलाम नगर्ने ३० सहित २७०० सैनिकमाथि कारबाही

सैनिक मुख्यालयले विगत ६ वर्षमा २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ । नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरीत काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ (हाल) सम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारबाही गरेको हो । सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरीत काम ग...बाँकी

मेलम्ची अलपत्रै, सिस्नेरीको पानी ललितपुर ल्याउने परिचर्चा !

बहुचर्चित मेलम्ची खानेपानी आयोजना कहिले र कसरी पूरा हुने भन्नेबारे अझै अन्योल कायमै छ । तर, यसैबीच मेलम्ची आयोजनाको खानेपानी नपुग्ने भनिएका काठमाडौं उपत्यकाका केही भागमा सरकारले सिस्नेरी खोलाको पानी ल्याउने तयारी थालेको छ । सरकारले उपत्यकाको ललितपुर क्षेत्रभित्र खानेपानी आपूर्तिलाई सहज पार्ने उद्...बाँकी

उपचुनाव अपडेट : यसरी बढ्दैछ राजनीतिक तापक्रम

मौसमी तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहँदा उपनिर्वाचनको रापताप भने निरन्तर बढ्दै गैरहेको छ । मङ्सिर १४ गते शनिबार हुने स्थानीय तह, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचार–प्रसारले राजनीतिक तापमान बढाउँदै लगेको हो । प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ...बाँकी

‘किन भएन सीमा रक्षा ?’ : सरकारलाई सर्वोच्चको प्रश्न

सर्वोच्च अदालतले सरकारलाई भारतले सीमाना मिच्दा आफ्नो जमिनको रक्षा गर्न नसक्नुको कारण माग गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले शुक्रबार रिट निवेदनलाई ‘अग्राधिकार’ दिँदै सरकारका नाममा कारणदेखाऊ आदेश जारी गरेको हो । सर्वोच्चको आदेशसँगै सरकारले आफ्नो जमिन मिचिँदा समेत रक्षा गर...बाँकी

हटाइने भनिएका मन्त्रीहरू ‘ढुक्क’ : अझै ‘रहस्यमय’ मन्त्रिपरिषद् पुनर्गठन !

मन्त्रिपरिषद् पुनर्गठन हुने समाचारको अझै पुष्टि हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘हटाइने’ भनिएका मन्त्रीहरुले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि मन्त्रिपरिषदको पुनर्गठन अझ ‘रहस्यमय’ बनेको छ । प्रधानमन्त्री ओलीले तत्काल मन्त्रीमण्डलको पुनर्गठन गर्ने चर्चा एक सातादेखि उत...बाँकी

बहुचर्चित ‘लाउडा काण्ड’ : १९ वर्षदेखि किन अल्झिइरहेछ सर्वोच्चमा ?

१९ वर्षअघिको लाउडा भाडा प्रकरणको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुगेपछि १२ वर्षमा पनि फैसला हुन नसकेर अल्झिएको छ । ३८ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर लाउडा जहाज भाडामा मुद्दाको १२ वर्षसम्म पनि अन्तिम फैसला हुन सकेको छैन । १३ माघ, २०६४ मा सर्वोच्चमा पुगेको लाउडा भ्रष्टाचार मुद्दामा १२ प्र...बाँकी