newskoseli.Com

छोराको आसमा ११ पटक सुत्केरी !

‘छोरा नभए अपुतो भन्ने समाजमा इज्जत जोगाउन ११ पटक सुत्केरी भएँ, तीन सन्तानको सानैमा निधन भयो, अझै छोरा जन्मिएन’– शुभकालिका गाउँपालिका– ३ की जमरा रोकायाले भावुक हुँदै सुनाइन् ।

छोरा पाउने आसमा ११ चोटी सुत्केरी हुँदा पनि छोरा नजन्मिँदा जमरा रोकायाले समाजबाटै अपहेलित हुनुपर्‍यो । अहिले जमराका १ छोरा जन्मिए अनि बल्ल समाजले ‘सफल महिला’ ठान्यो । जमराका आठ छोरी छन् । छोरीहरुको विवाह भएर पनि जमराले नाति–पनाति देखिसकिन् ।

‘अंश खाने’ छोरो नै चाहिन्छ भन्ने समाजले गर्दा धेरै आफूले धेरै दुःख पाएको उनले सुनाएको खबर विश्वनाथ सिम्खडाको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर