पूर्वएमोलबाट १६, पूर्वमाओवादीबाट ६ संगठनको नेतृत्व : साढे ३ हजारले पाए जिम्मेवारी
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएको छ । यो एकीकरणसँगै करिव ३ हजार ५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् ।
२६औं मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालय परिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको ह...बाँकी








