सांसदहरूको माग : ४ करोडले पुगेन, १०–१० करोड देऊ !
‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ को रकम ४ करोड रुपैयाँबाट १० करोड पुर्याउन सांसदहरुले ‘लबिङ’ बढाएका छन् ।
कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरुले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता र अर्थमन्त्रीसम्मलाई दबाब दिइरहेका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा यो कार्यक्रममार्फत ४ करोड रु...बाँकी








