मेलम्चीमा व्यर्थै थपियो साढे २ अर्बको भार
मेलम्ची खानेपानी आयोजाको बाँकी काम (३ प्रतिशत) का लागि थप २ अर्ब ५२ करोड रुपैयाँ खर्च हुने भएको छ ।
३६ करोड रुपैयाँ भुक्तानी दिएको भए राजधानीमा आइसकेको मेलम्चीको पानी अन्ततः सरकारी कर्मचारीको ‘द्रव्यमोह’ का कारण राज्यले यति धेरै थप रकम पुनः लगानी गर्नुपरेको छ ।
अघिल्ला खानेपानी सचिव गजेन्द्र ठ...बाँकी








